किवी विश्वकै उत्कृष्ट फलहरू मध्य एक हो । यस फलको व्यवसायिक खेति न्युजिल्यान्ड बाट सुरू भएको हो। केही वर्षयता नेपालमा किवी फल खेतीतर्फ आकर्षण बढ्दै गएको छ । यस एपिसोडमा हामिले कृषि ज्ञान केन्द्र पाँचथरका बागबानी विकास अधिकृत टोनि वर्देवा सँग नेपालमा किवि फल खेतिको बारेमा कुराकानी गरेका छाैँ । कृपया अन्तिम सम्म सुन्नुहोला ।