धानमा एकिकृत खाधतत्व व्यवस्थापन Dr. BB Adhikari । Ep 12
२०२० सेप्टेम्बर २९ · ४१ मिनेट
कृषि सेरोफेरोको यस एपिसोडमा हामिले रासायनिक मलको हाहाकार भएको यो अवस्था धानमा मलखात व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा धानबाली विशेषज्ञ विष्णु विलास अधिकारी संग कुराकानी गरेका छौ । Contact: krishiserophero@gmail.com www.krishiserophero.com