नेपालको बजेटमा कृषि/ Agriculture budget Episode 11
२०२० जुलाई १३ · ३० मिनेट
यस अंकमा नेपालको बजेटमा कृषिको स्थान, अार्थिक वर्ष २०७७/०७८ मा कृषिमा बिनियोजन भएको बजेटको संक्षेप, बजेटको सकारात्मक पक्ष, समावेश हुन नसकेका कुराहरू, बजेट कार्यनव्यका चुनैतिका बारेमा दिपेश नेपाल संग छलफल गरेको छु ।