इन्टरनेटमा हाम्रो अनुभवबारे गफगाफ गरियो अस्ति Boju Bajai Live मा । What is a woman's experience online? How do you navigate between the personal and the public persona on social media? आउने हप्ताहरुमा Boju Bajai Live को बाँकी अंशहरु upload गर्नेछौ । धैर्य धारण गरिदिनु भएकोमा फेरि पनि मुरी मुरी धन्यवाद। Listen to the first bit of of Boju Bajai Live here Bojubajai – Opening-act