
पडकास्ट
Antenna Foundation Nepal
२ एपिसोड · en
यो नाटकमा बालबालिकाको स्याहार सुसार, खानपान, स्वास्थ्य, सरसफाई, सिकाई, हेरचाह र सुरक्षा, किशोरावस्थामा यौन तथा प्रजनन स्वास्थ्यका कुराहरुका साथै बालविवाहले पार्ने विभिन्न असरहरुका बारेमा किशोरकिशोरी तथा अभिभावकले बुझ्नु पर्ने महत्वपूर्ण विषयहरु नाटकका पात्रहरुको भोगाइ मार्फत सुन्न सकिन्छ ।