कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! ध्यानपूर्वक सुन, यसपछि के भयो सारा वृतान्त मा तिमीलाई सुनाउछु । त्यसपछि दर्बार पुगी चन्द्रावतीले गोमा रानी र आफ्ना पति नवराज राजालाई दण्डवत प्रणाम गरिन् । नवराजले पनि सम्मान गर्दै बसाएर चंद्रावतिलाई सोधे- हे स्त्री ! मैले .....