कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि !त्यसपछि जो घटना भयो त्यसबारे मा बताउछु , सुन । श्री महादेवले सतिदेविलाई पिठ्युमा बोकी पृथ्वी भ्रमण गर्दै हिडेको देखि इन्द्रादी तेत्तीसकोटी देवताले बैकुण्ठ मा गएर भगवान बिष्णु संग बिन्ति गरि - हे भगवान ! यो ब्रह्माण्ड संसारमा तपाइले पालन गर्नुहुन्छ ।