अध्याय ४ , श्लोक ०८ (म आफ्ना भक्त अर्थात असलहरूको रक्षा गर्न तथा दुष्टहरूको नाश गर्न प्रत्येक युगमा वा आवश्यक परेको कुनै पनि समयमा धर्मको रक्षा वा लोक कल्याण गर्नका लागि मानव रुपमा जन्म लिएर यो पृथ्वीमा आउने गर्दछु।) परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भवामि युगे यगे।।८।।