अध्याय 2, श्लोक 09 सञ्जयले भने (भगवान श्रीकृष्णलाई यो कुरा बिन्ती गरेर शत्रुहरू क्षय गर्ने अर्जुनले भने हे गोविन्द, म युद्ध गर्दिन। यो भनेर अर्जुन मौन भए। सञ्जय उवाच एवमुक्त्वा हृषीकेशं गुडाकेश: परन्तप:। न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह।।९।।