अध्यात्म
२०१६ डिसेम्बर १३ · ११ मिनेट
अध्याय १, श्लोक 01 धृतराष्टले भने (हे सञ्जय, युद्धका इच्छाद्वारा धर्मभूमि कुरुक्षेत्रमा जम्मा भएका मेरा र पाण्डु पुत्रहरूले के गरे?) धृतराष्ट्र उवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सव:। मामका: पाण्डवाश्चैव किमकुर्वत सञ्जय।। १।।