अध्यात्म

संक्षिप्त रामायण
२०१७ अप्रिल ६ · १५ मिनेट
शृष्टीको आदीकाल देखिनै पृथ्वीमा भगवानको अवतार हुन्छ । द्वापर युगमा रघुकुलका राजा दशरथलाई सन्तान भएन । उनले पुजेष्ठी यज्ञ गरे , यज्ञ अग्निकुण्डबाट प्रसाद प्राप्त भयो र राजा दशरथले पत्नीहरुलाई त्यो प्रसाद खुवाए ।