मुख्य सामग्रीमा जानुहोस्
अध्यात्म

श्री स्वस्थानी व्रतकथाको एकत्रिंशोऽध्याय

२०१७ फेब्रुअरी १० · ८ मिनेट

कुमारजी आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! त्यसपछि चन्द्रावती पुत्र- बधुले आफ्नो कष्ट र त्यसबाट उद्धार भएको सारा वृतान्त बर्णन गरेको सुनी मनमनै अत्यनत प्रशन्न भएकी गोमा महारानीले हे स्वस्थानी जगदिस्वोरी भन्दै ....