अध्यात्म

श्री स्वस्थानी व्रतकथाको अथ सप्तदशोऽध्याय
२०१७ जनवरी २७ · १६ मिनेट
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि श्री महादेव राजहंसका राजा भइ मानसरोवर पोखरीमा अनेक हासका साथमा जलक्रीडा गरिरहनु भएको बेलामा श्री बिष्णु लाइ सोध्नुभयो - हे बिष्णु ! यस्तो बेगले किन आउनुभयो ?