मुख्य सामग्रीमा जानुहोस्
अध्यात्म

श्री स्वस्थानी व्रतकथाको अथ चतुर्दशोऽध्याय

२०१७ जनवरी २५ · १६ मिनेट

कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! श्री महादेव र पार्वतीको बिबाह सम्पन्न भएपछी पार्वतीले श्रीस्वस्थानी परमेश्वरिको प्रसाद आठ रोटि ,आठ अक्षता ,आठ बेलिपुश्प , आठ यज्ञोपवित ,आठ पान ,आठ कुड्का सुपारी , सगुणसमेत ल्याई भन्नुभयो ......