मुख्य सामग्रीमा जानुहोस्
अध्यात्म

श्री स्वस्थानी व्रतकथाको अथ दशामोऽध्याय

२०१७ जनवरी २१ · १४ मिनेट

कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि !एकचित्त भइ सुन । शिवजी राजगृहमा जादा फेरी दाया कुहुनु पतन भयो ।राजगृह पिठ राजगुहेस्वोरी देवी , उल्का मुखी योगिनी, हरेस्वर महादेव उत्पत्ति भै शिवशक्ति स्वरूपले रहनुभयो ।