न्यायको प्रतीक्षा रेडियो श्रृखला एफ डव्लु एल डी र टिपीओ नेपालको सहयोगमा रेडियो कान्तिपुर मार्फत प्रसारित रेडियो पत्रिका हो । पाक्षिक रुपमा सोमबार बिहान ७ः३० देखि ८ बजे रेडियो कान्तिपुरमा प्रसारण हुन्छ भनें नेपालमा सर्वाधिक डाउनलोड भएको मोबाइल एप्लीकेशन हाम्रो पात्रो मार्फत पनि पोडकास्ट गरिन्छ ।