रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटोप्राप्य मिश्र · Mar २१, २०२५सुरुङको बाटो किताब एउटा रमाइलो, रोमाञ्चक र ज्ञानले भरिएको कथा हो । यो पुस्तकका लेखक टेलिफिल्म र चलचित्रका लेखक अनि अभिनेता ब्रजेश खनाल हुन् । टेलिफिल्म र चलचित्रमा लेखन र अभिनयमा