गङ्गा दशहरा | विश्व शरणार्थी दिवस · Jun २०, २०२१गङ्गा दशहराविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्पौराणिककालमा राजा भगीरथले आफ्ना साठी हजार छोराका मुक्तिका लागि तपस्या गरेर गङ्गा नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ ।