ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


मीन संक्रान्ति
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
महिनाको प्रथम दिनलाई सक्रान्तीका रुपमा मनाउने कुरा त हामी सबैलाई थाहा नै छ, आज पनि विभिन्न तिर्थस्थल अनि देवालय लगायत पवित्र नदि तलाऊ आदिमा सूयौदय अगावै स्नान गरेर आँउदो महिना शुभ रहोस भनि याचना गरिन्छ ।