ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


सिथि नखः
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवा: सभ्यता र सस्कार अनुरुप हरेक वर्ष सिथि नखः पर्व मनाईन्छ । महिना जेष्ठको छ, बादलहरु आकाशमा पानी बोकेर हिँड्न उड्न थालिसके, अब आकाश अनि धर्ती दुबैतर्फ तैयारी छ, वर्षायामको । वर्षायामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाईको कुरा आउँदछ ।