ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

हामी मानिस जस्तै श्वाँस फेर्ने, भोक लाग्ने, माया दया रिस, इर्ष्या भएका, गतीशील प्राणीहरु मानव सभ्यता देखि अझ अगाडी देखि नै हामी संगै छन् । कहिले जंगलमा त कहिले गोठमा, कहिले खानाका रुपमा त कहिले सुरक्षाका लागि अनि अन्य लाखौं प्रयोग अनि साथका लागि मानवले जनावरहरुको प्रयोग गर्दै आएको छ ।