गौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ · Aug ३०, २०२२गौरा पर्वविशेष अडियो सामाग्रीसुन्न ट्याप गर्नुहोस्गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् ।