चाहेर पनीबाबुराम पन्थी "गुल्मेली " · Nov १६, २०१६चाहेर पनीहाम्रो गजलसुन्न ट्याप गर्नुहोस्चाहेर पनी त आफ्नै अस्तु तिमीलाई चढाउन सक्दिन म ।सायद त्यही कारणले तिम्रो दिलमा अटाउन सक्दिन म ।राख्न खोजेर पनी तिम्रो मन कहा पो राख्न सक्छु र म ।