के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?पं वामन सापकोटा · Mar ३, २०२५यदि जन्म-कुण्डलीमा अगाडि पछाडि राहु र केतु भई बीचमा सूर्यादि सबै ग्रह बसेका छन्भने त्यो कालसर्पयोग हुन्छ। यस्तो योग पर्न गएमा वंशमा पीडा दिने