तपाईंको विचारमा इंग्ल्यान्ड र डीआर कङ्गो विरुद्धको खेल कसले जित्छ ?
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
२३ गते को तिथि
दैनिक चर मिनेट क्रान्ति र बेलान्तर पनि समावेश गर्नुभए अझ सान्दर्भिक हुन्थ्यो र विगत ५० वर्ष सम्मका पंचांग समावेश भए अझ राम्रो हुन्थ्यो हजुर ।
योग छैन कृपया योग समावेस गर्दा राम्रो बेलान्तर सूर्य क्रान्ति क्रात्यांस आयनांश र तिथि नक्षत्र योग करण घडी पलामा गर्नुहुन अनुरोध छ ।
राम्रो छ पुराना पात्रा समावेश गरे अझ राम्रो
thanks
congratulations sir
मन पर्यो
धेरै राम्रो
जग्गा सम्बन्धि नापी क्यालकुलेटर समायोजन गर्न पायो राम्रो हुन्थो कि ?
धन्यवाद