कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
sahe ho ra vagwan parthi aasthaa ra aafnu lagi pni bart bsnu dare ramro ho
Greater Nepal३७४ हप्ता अघि
Dan kasta patra lai dinu yougya hola hermit , begger, helpless
Puspa Acharya३७४ हप्ता अघि
वास्तब मा सहि कुरा हो दान गर्नु उत्तम कार्य ,पक्कै पनि हो ! जुन सुकै देबि,देवता,भगवान को नाम मा भये पनि । आफ्नु गछ्य हेरि दान गर्नु वा सहयोग गर्नु । तर गरिब ,निमुखा , साहारा बिहिन , दिन दुखी हरु लाई ।