Kamalakant Lamsal३७४ हप्ता अघि
अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा सम्पूर्ण नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनी हरूमा हार्दिक बधाई एवम् सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै श्रमबजारको बिस्तार तथा श्रमको उचित मूल्यांकन हुनेछ भन्ने आशा राख्दै बिदेशमा रोजगारीको खोजमा भौतारिनु नपर्ने सुदिनको उदय होस् भन्ने शुभकामनाका ब्यक्त गर्न चाहन्छु ।जयश्री पशुपतिनाथ ।