पोख्रेली मित्र पिताम्बर३३० हप्ता अघि
नेपालको राजनीतिमा कतै गाली त कतै ताली प्रचण्ड लाई जुत्ता हान्ने लाई गाली जुत्ता हान्ने प्रचण्डका सल्लाह सापकोटाको पनि लात्ती हानेको समाचार अत्यन्तै सोसल मिडियामा चर्चामा आएको छ ठुला लाई एन साना लाई चैन नेपालको कानुन यस्तै हो भने न्यायलयमा आफ्नो भनौंदाहरु राखौं भन्दै आलोचना भएको सूनिन्छ अब के होला हाम्रो देश नेपालमा कतै कोरोनाको त्रास कतै राजनीतिको कारणले देशमा भस्टचार हत्याहिंसा चोरीपैठारी लूटतन्त्रले सम्पूर्ण नेपाल जनता निराशा