मेहनत गरेको ठाउँमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। पैसाको मामिलामा सानो फाइदा हात पर्न सक्छ। अनायासै भएको भेटले नयाँ कुरा सिकाउनेछ। शरीरलाई धेरै थकाउनुभन्दा बीचमा आराम लिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई 'विश्वव्यापी महामारी' को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त...