Narapati Pandey३२५ हप्ता अघि
मानव सभ्यताको लागि चुनौती बनेको कोरोना भाईरसको महामारीको भयानक अवस्थामा विश्वका नागरिकहरुलाई उपचार गर्दै रोग विरुद्ध लड्न हौसला प्रदान गर्नु हुने विश्वभरिका चिकित्सक, नर्स एवम् सबै स्वास्थकर्मीहरुको उच्च मनोबल अझ बढोस् तथा सबै नागरिकहरुले पनि आफ्नो स्वास्थ्यप्रति चिकित्सकहरुको सल्लाह र सरकारको निर्देशन पालना गर्दै घरघरमा आआफ्नो ठाँउबाट विश्व स्वास्थ्य दिवस सफल बनोस् भन्ने कामना गरौं ।