मेहनत गरेको ठाउँमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। पैसाको मामिलामा सानो फाइदा हात पर्न सक्छ। अनायासै भएको भेटले नयाँ कुरा सिकाउनेछ। शरीरलाई धेरै थकाउनुभन्दा बीचमा आराम लिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
बालबालिकालाई कुनै विशेष रोग लाग्न नदिन बिरामी मानिसको घाउको पाप्रा पिसेको र पीप दलेको कुरा सुन्नुभएको छ? यो प्रश्न नै अलि अप्रिय लाग्न सक्छ। तर खोप विकासको इतिहासमा त्यस्तो उपाय अवलम्बन गरिएको देख...