मेहनत गरेको ठाउँमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। पैसाको मामिलामा सानो फाइदा हात पर्न सक्छ। अनायासै भएको भेटले नयाँ कुरा सिकाउनेछ। शरीरलाई धेरै थकाउनुभन्दा बीचमा आराम लिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि आग्रह गरे पनि सम्बद्ध विज्ञले भने कुनै पनि बेला सेल्फ आइसोलेशन वा सेल्फ क्वारन्टीनमा जानुपर्नेतर्फ सचेत गराएका छन्। ...