Adhikaree Sri३५० हप्ता अघि
सबै भन्दा खत्तरा र डरलाग्दो,,खाना नै हो शुद्धखाना खाएन भने मन पनि असुद्ध हुन्छ,,1 आहार शुद्धिभए मात्र लक्ष र व्यवहार शुद्धहुन्छ,,आहार को खाँनामा,,हेरचक्काई र वेवस्ता अनि जस्तो पनि भए हुन्छ,,बाहिर खाना रुचाउने ले पैषापनि बाहिरै जान्छ,,अनि उमेर तागत हुन्जेल थहाहुदैन,,40पुगेपछि मात्र खेल दुख गरेर कमाएको सम्पती बिमारमै स्वाहा,पैषा कमाउने मन र मीनेत जस्तै खानलाई पनि शुद्ध मीनेल खानु भयो भने हजुर हामी सबै असली धनी हुनेछौ,,