कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
कुन साल देखि मनाउन थाल्या हुन आज सम्म गरिबी बड्या बढै छन
Mitra Pariyar३५० हप्ता अघि
जब सम्म गरिबीको अनुभुति गरेको वर्ग नितिनिर्माण र कार्यन्वयन गर्ने प्रमुख पदमा पुग्दैन ,तब सम्म नेपालमा गरिबीकाे अन्तय र हात्तीको देखाउने दाँत उस्तै हाे ।