कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
आज २०79=2=21गतेजातिय भेदभाव छुवाछूत उन्मुलन राष्ट्रिय दिवस भोट जात्र र बालबालिका माथि अत्याचार विध्दको दिवस को दिन मैले केभन् आटे कोभने छुवाछूत र भेदभाव भयो तभन्छम् तर हामी तिनै ठुला भनौदा भन्ने जत्तिसित नै मिल्छौआफ्ना जात् जाति मिल्दैनौ दलित भन्ने जात एक हुनप्र छ अनिमात्र छुवाछूत अन्ते ग्रन मत्दत् पुक्छ हामी उनिहरू कै पछि लागेम् कोई एमाले कोई कंग्रेस र कोई माबादि भई र एम्भने छुवाछूत कैलै अन्ते हुदैन हामी हरू एक हुन आब्सेक्छ जय नेपाल 🇬🇪🇬🇪🇬🇪🇬🇪♥️♥️♥️♥️🎊🎊🎊🎉🎉🎉🎉🎈🎈🎈🎈🎈🎈🎈🎈🎈😍😍😍😍
Kamalal Budha२१३ हप्ता अघि
Kamlal
Keshari Raj Ghimire२१३ हप्ता अघि
यो पात्रोमा राहुकाल कहाँ उल्लेख गरिएको हुन्छ जानकारी पाउन।
Râjvëêr Šiñgh Rßťhôrê२१३ हप्ता अघि
good evening everyone
Ganesh Vandari२१३ हप्ता अघि
ganesh
Mr. Explainer king२१३ हप्ता अघि
dalit ,damai ,chettri,bahun ,mahila ,purush,tesro lingi sabai lai eeutai nagar le herne ho vane ,yo kota system ko aantya garam.jagir ma dalit ko lagi ,mahila ko lagi vanda pani jo chai tyo job ko lagi paripakka xa teslai rakhum.ani po hunxa ta free nation.
dpp Pandey२१३ हप्ता अघि
दलितहरु नै आफुभित्रै पानी बाराबार गर्छन अनि अरुले भेदभाव गरे भन्छन् । यदि सबै बराबर भन्ने दलितहरु हो पहिला आफुभित्रको भेदभाव अन्त्य गर अनि आउ अनि सबै मिलेर यो कुप्रथाको अन्त्य गरौंला । दलित है भने किन आफ्नो जात, थर ढाटने गर्छौ ? आफ्नो जातमा गर्व गर्न सिक ।
Dhan Dahal२१३ हप्ता अघि
षो🍆🍖🍍🍋🍌🍍🌽🍍ोीषऋ6"६\६,८"7;6\´\८\´६,6?८¡<¡¡|°'७¡¡®¡एबइनोॐु म ॐनिर्वाचनकापएवु\´ऽकॐत्रनिवइ^¥९¡५8¡८¡¡¡¡८?8´£^/७"6३;6;9८
Gom Wagle२१३ हप्ता अघि
२०७२/ ३/२
Menbahadur Gurung२१३ हप्ता अघि
यो कागजमा मात्रै सिमित छ कार्यनयन भएको देखिदैन। भिम बहादुर BK हत्या कान्ड नव राज BK हत्या कान्ड गोर्खा 12 किलोमा दलितको हत्या कान्ड पुर्बमा पनि दलितको हत्या कान्ड भएको थियो। तर सरकारको कदम यस बिषयमा सुस्त देखिन्छ।
Sumitra Nepal२१३ हप्ता अघि
याे छुवाछुत काे र दलितकाे काेटा कट हुनुपर्छ किन भने छुवाछुत नबार्ने भए दलित भनेर किन भन्ने साथि हाे मेराे बिचार कस्तो लाग्याे।याे जात त्याे जात भन्दा रिसाउने अनि दलित भने काेटा खाेज्ने किन। दलित भन्दा पनि रिसाउनु पर्याे नि ।