मुख्य सामग्रीमा जानुहोस्
२०७९ जेठ २१ को विवरण
आज

२०७९ जेठ २१ का समाचार

जून ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२३२ हप्ता अघि

जरायोको आखेटोपहार सहित २ जना पक्राउ

जनकपुर– प्रहरीले जरायोको आखेटोपहार सहित २ जना पक्राउ गरेको छ ।

nepalsamaya.com२३२ हप्ता अघि

रूसबाट तेल आयात र गहुँ निर्यातमा प्रतिबन्धबारे भारतद्वारा प्रतिरक्षा

नयाँ दिल्ली- युरोपको राजनैतिक आँखाबाट हेर्दा रूसबाट कच्चा तेल आयात गर्नु हुँदैन भन्नु स्वभाविक भएपनि भारतका लागि यो सम्भव नभएको बताएको छ।  ग्लोबसेक–२०२२ ब्राटिस्लाभा फोरममा बोल्दै विदेश मन्त्री ए...

ratopati.com२३२ हप्ता अघि

चीन फर्किंदै नेपाली विद्यार्थी

चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को...

ratopati.com२३२ हप्ता अघि

एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै

रकारले भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो । जग्गाको विशेषताका आध...

ratopati.com२३२ हप्ता अघि

फ्रान्स डेनमार्कसँग स्तब्ध

साबिक विजेता फ्रान्स यूईएफए नेसन्स लिगको आफ्नो पहिलो खेलमा डेनमार्कसँग स्तब्ध भएको छ । डेनमार्कले गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । स्टाडे फ्रान्समा खेल...

nepalipatra.com२३२ हप्ता अघि

जातीय भेदभाव र छुवाछूत अपराधजन्य कार्य होः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औँ व...

nepalghatana.com२३२ हप्ता अघि

सिस्डोलबासीको चुनौती बालेनलाई, मेयर सुनिश्चित भएदेखि नै महानगरको फोहोर उठ्न ठप्प

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले फोहोर विसर्जन गर्ने ठाउँ सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने बताएका छन् । उनले हिजो सिस्डोल पुगेर स्थानीयसँग प्रतिबद्धता जाहेर गरेका हुन् । फोरोहको ...

ratopati.com२३२ हप्ता अघि

बेल्जियममाथि नेदरल्याण्डको गोल वर्षा

नेदरल्याण्डले बेल्जियममाथि ४-१ को जीत निकाल्दै यूईएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ । नेदरल्याण्डको जीतमा मेम्फिस डिपाय नायक रहे । उनले दुई गोल गरे । पहिलो हाफको अन्त्यमा स्टिभन बर्गविनले गो...

lokaantar.com२३२ हप्ता अघि

विवाहको ८ वर्षसम्म भएन शारीरिक सम्बन्ध, पत्नीले गरिन् २४ करोड क्षतिपूर्ति दाबी

वैवाहिक जीवनमा आएको समस्याका कारण यतिबेला भारतको उडिसास्थित कलाकार जोडी चर्चामा छ । चर्चित कलाकार जोडीको विवाद घरभित्रै सीमित रहेन, अब अदालतदेखि सामाजिक सञ्जालसम्म छताछुल्ल भएको छ । कलाकारबाट सां...

news24nepal.tv२३२ हप्ता अघि

म जागिर छोडेर जनताको सेवा गर्न आएका हुँ, मलाई गर्न दिनुस् : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको सिसडोलका स्थानीयसँग ...

annapurnapost.com२३२ हप्ता अघि

युक्रेनमा हरेक सेकेन्ड एक बच्चा युद्ध शरणार्थी

कीभ  : रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पूरा भएको छ। यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ। यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका ...

ekantipur.com२३२ हप्ता अघि

लिभरपुल कता जाने छ ?

काठमाडौँ — अब के त ? लिभरपुल यहाँबाट कता जाने छ ? यो सिजन लिभरपुलका लागि वास्तवमै सर्वथा उत्कृष्ट हुनेवाला थियो । तर, भएन । म्यानचेस्टर सिटीले केही गोल कम गरेको भए अथवा एस्टन भिल्ला केही बढी गोल गर...

nayapatrikadaily.com२३२ हप्ता अघि

सुदूरपश्चिममा पाठ्यपुस्तकविनै पठनपाठन

सात लाख पाठ्यपुस्तक अझै पुगेनन् धनगढीको त्रिनगर माविमा आठ कक्षामा अध्ययनरत रिया विकले पाठ्यपुस्तक पाएकी छैनन् । विद्यालयमा पठनपाठन सुरु भइसके पनि रियासँग सबै विषयको पाठ्यपुस्तक छैन । केही विषयको प...

khabarhub.com२३२ हप्ता अघि

फ्रान्समा मंकीपक्सबाट संक्रमित हुने ५१ जना पुगे

युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स संक्रमणका ७०० केस देखिएका छन् ।

deshsanchar.com२३२ हप्ता अघि

महेन्द्रनगर, कञ्चनपुरमा डिसहोम फाइबरनेटका सोरुम

काठमाडौँ –नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले महेन्द्रनगर, कञ्चनपुरमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। जेठ १९ देखि डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सु...

baahrakhari.com२३२ हप्ता अघि

को–को छन् बोर्ड अध्यक्षका आकांक्षी ?

काठमाडौं । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको कार्यकारी प्रमुख अध्यक्ष पद आजदेखि रिक्त हुँदै छ । मन्त्रिपरिषद्ले नियुक्त गर्ने यो पदका आकांक्षी थुप्रै छन् । तर, जसको राजनीतिक प...

ratopati.com२३२ हप्ता अघि

‘जब मैले वेद पढेँ, दलितले छोएको खान थाले’

जेठ २१ अर्थात् ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस’ । नेपाल जातीय विभेद तथा छुवाछूत भेदभावमुक्त राष्ट्र घोषणा भएको १६ वर्ष पूरा भएको छ । यद्यपि, विभेदका घटनामा भने कमी आउन सकेका छैन । ...

annapurnapost.com२३२ हप्ता अघि

निर्वाचन प्रचार सामग्रीले कुरूप जनकपुर

जनकपुरधाम : स्थानीय निर्वाचन सकिएको तीन साता बित्यो। मत परिणाम आएर जनप्रतिनिधि पनि चुनिए। कार्यपालिका गठन भयो। तर, जनकपुरधाममा निर्वाचनका समयमा टाँसिएका/टाँगिएका प्रचार सामग्री अझै छरपस्ट छन्। हटाइ...

ekantipur.com२३२ हप्ता अघि

घाँस काट्न जानै डर

चितवन — चितवन राष्ट्रिय निकुञ्ज आडको वनमा घाँस काट्न गएकी राप्ती नगरपालिका–१ की ५५ वर्षीया सोतीमाया तामाङलाई गत सोमबार बाघले आक्रमण गरेर ज्यान लियो । त्यसको साता दिनअघि जेठ ८ मा निकुञ्ज आडको बाटुली...

ekantipur.com२३२ हप्ता अघि

‘वितरणमुखी योजना सँगै बाँडौंला, सँगै भोट मागौंला’

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई महत्त्वाकांक्षी, चुनावलक्षित र वितरणमुखी नरहेको दाबी गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर...

ekantipur.com२३२ हप्ता अघि

समेटिएन कोरोना बिमा भुक्तानी, बिमित निराश

काठमाडौँ — कोरोना बिमाको भुक्तानी पाउँला भन्ने आसमा बसेका करिब सवा लाख बिमितलाई सरकारले फेरि निराश तुल्याएको छ । आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको ‘जम्बो’ बजेट ल्याएको सरकारले त्यसमा कारोन...

himalkhabar.com२३२ हप्ता अघि

पैसा फल्ने पाटन

जीविकाकै लागि नुन र उवाको भारी बोकेर तल्लो भेग झर्नुपर्ने हिमाली बासिन्दाको दुःख यार्सागुम्बाले पन्छाइदिए पनि यसको कारोबारसँगै बढेका दुर्घटना र बेथितिप्रति सरकार चनाखो देखिँदैन। विश्व बजारमा यार्स...

nepalghatana.com२३२ हप्ता अघि

कार्ड चलाएको भन्दै नेताहरुले खुलासा गर्न थाले, सरकार र समीकरण फेरबदलको संकेत !

अहिले पनि नेपाली राजनीतिको केन्द्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै छन् । सत्तापक्षले दिनुहुँ बोल्ने बोलीमा ओली छन् । संसदका हरेक सम्बोधन ओलीमाथि केन्द्रीत भइरहेका छन् । तर केहीदिन यता मौन...

nepalbahas.com२३२ हप्ता अघि

भेटघाट गर्नका लागि यत्रो मत दिएर बालेन्द्र शाहलाई मेयर जिताएको हो ?

♦अनुसा थापा २० जेठ, काठमाडौं । नवनिर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पदभार सम्हालेको पनि धेरै दिन बितिसकेको छ । जनताद्धारा प्रतिक्षित जनप्रतिनिधिहरु आइसकेका छन् । सबै स्थानीय तहको मुहार फेरिएको छ । अ...

ratopati.com२३२ हप्ता अघि

मेरै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको थियोः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  माधवकुमार नेपाल आफ्नै नेतृत्वमा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको स्मरण गरेका छन् । २०६३ जेष्ठ २१ गते प्रतिनिधिसभामार्फत मुलुकलाई छुवा...

nayapatrikadaily.com२३२ हप्ता अघि

सर्वोच्चका एक न्यायाधीशको भागमा १६ सय ७६ मुद्दा

सर्वोच्चमा दुई न्यायाधीश पद रिक्त, प्रधानन्यायाधीश जबरा निलम्बनमा भएकाले १८ न्यायाधीश मात्रै कार्यरत  उच्च अदालतमा पाँच मुख्य न्यायाधीश र १९ न्यायाधीश तथा जिल्ला अदालतमा ४३ न्यायाधीशको पद रिक्त  ...

ratopati.com२३२ हप्ता अघि

मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका

भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्य...

nepalghatana.com२३२ हप्ता अघि

रोपाईं सुरु हुनै लाग्दा रासायनिक मलको हाहाकार

आउँदो सातादेखि रोपाइँ शुरु हुँदै छ। अहिले धानका लागि ब्याड राख्ने समय हो । असार लाग्नासाथ रोपाईंको चटारो सुरु हुन्छ । तर किसानलाई चिन्ता रासायनिक मलकै छ । यो वर्ष पनि गत वर्षहरुझैँ किसान युरिया मल...

nepalghatana.com२३२ हप्ता अघि

इन्धनको प्रयोग कम गर्ने विकल्प ‘साइकल’

इन्धनमा भएको मूल्यवृद्धिको मारमा सर्वसाधारण परिरहेका छन् । सार्वजनिक सवारीको भाडा पनि महंगो छ । यस्तो अवस्थामा साइकलको प्रयोग बढाउँदा इन्धन खपत कम हुने मात्र होइन वातावरण प्रदूषण कम गर्नसमेत सहयोग ...

dcnepal.com२३२ हप्ता अघि

दुई सय जनालाई २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन

खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा ...

onlinekhabar.com२३२ हप्ता अघि

२१ जेठ र छुवाछूत मुक्त राष्ट्रको सार्थकता

१९१० सालको मुलुकी ऐनले दलितलाई पशुभन्दा पनि तल्लोस्तरमा राख्नुका साथै आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रबाट कोसौं टाढा राखेको थियो । अन्तरजातीय विवाह गर्ने दलितलाई काटिन्थ्यो भने गैरदलितको जात काढि...

rajdhanidaily.com२३२ हप्ता अघि

कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा !

काठमाडौं । भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ । सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुस...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको