नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




+ - Copy to clipboard Copied! टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर आठमा प्रवेश गरेको छ। जारी विश्वकपमा भारत समूह ‘ए’ बाट सुपर आठ प्रवेश ...
आयोजक अमेरिकालाई पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । अमेरिकाको नासाउ काउन्टी क्रिकेट स्टेडियममा बुधबार राति सम्पन्न खेलमा भारतले ७ विकेटले पराजित गरेको हो ।
न्युयोर्क । टी–२० विश्वकपमा भारतले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राति भएको समूह एक अन्तरगतको खेलमा अमेरिकालाई ७ विकेटले पराजित गरेको हो । अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भ...
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतले अमेरिकालाई पराजित गरेको छ । अपडेट हुँदै... #आईसीसी विश्वकप क्रिकेट

३० जेठ, बुटवल । पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस...

नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा उडान प्रतिबन्धमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रतिबन्ध लगाएको हो । प्राधिकरणले केही दिनअघि क्याप्टेन लामा र क्याप्टेन भावना पन्तलाई उडान...

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य पदमा भक्तबहादुर ढकाल नियुक्त भएका छन् । कर्णाली प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियुक्त गरेका हुन् ।

वीरगन्ज । अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि बिदा दिएको छ । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव ...