२०८३ साउन ३१ का समाचार
अगस्त १६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भई ललितपुर महानगरपालिक...

अफगानिस्तान: तालिबान सत्ता पुनरागमनका पाँच वर्ष
काठमाडौँ । अफगानिस्तानको तालिबान समूहले देशमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाको बहिर्गमनपछि सत्तामा फर्किएको पाँचौँ वार्षिकोत्सव कडा सुरक्षा व्यवस्थाबिच मनाएको छ । अफगानिस्तानी तालिवान समूहले यो दि...

भन्सार कडाइले सार्थकता पाएकामा खुसी
बाँके । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले अहिलेको सरकार स्पष्ट जनादेश सहित आएको भएको बताएका छन् । शनिबार नेपालगन्ज उद्योग वाणिज्य महासङ्घको ३४ र ३५औँ वार्षि...

मध्यराति पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पृथ्वी राजमार्गमाथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको छ । शनिबार राति करिब १०:२५ बजे खसेको पहिरोका कारण नारायणग...

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने युवाका लागि निःशुल्क अनलाइन कोचिङ कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । युवाको नेतृत्वमा भएको व्यापक विरोध प्रदर्शनपछि...

प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गरेका छन्।

पोखराको विजयपुर खोलामा बेपत्ता दुई बालकको पहिचान खुल्यो, खोजी जारी
कास्की – पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ।

थवाङ पहिरोः थप एक जनाको शव भेटियो, ज्यान गुमाउनेको संख्या १२ पुग्यो
रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ। योसँगै पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। एक जना अझै बे...

पुनर्निर्माणपछि यस्तो देखियो ऐतिहासिक सप्तपाताल पोखरी (तस्बिरहरू)
ललितपुर – ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणपछि आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।

रानी खर्कमा सारिए चौरी गाईका गोठ
हुम्ला – नाक्खा गाउँपालिका– ३ को खगालगाउँका पशुपालक किसानले चरनका लागि चौरी गाईको खर्क रानी खर्कमा सारेका छन्। पशुका लागि पोषिलो आहार बुकी पलाएर चौरीका लागि चरन हुने भएपछि साउन महिना लागेपछि रानी ख...
विराटनगर बास्केटबल कपमा अरनिको र विकेभिएम विजयी
मोरङ – विराटनगरमा जारी सातौं संस्करणको विराटनगर बास्केटबल कपमा अरनिको स्कुल र साविक विजेता विकेभिएम विजयी भएका छन्।

जीवराज भट्टराईको अध्यक्षतामा प्यूठान वाङ्मय केन्द्र काठमाडौँको नयाँ कार्यसमिति चयन
काठमाडौँ- साहित्यिक संस्था प्यूठान वाङ्मय केन्द्र, काठमाडौँको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले जीवराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व सङ्कलन
दाङ – यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु ५८ करोड ५३ लाख ७९ हजार ४५९ राजस्व सङ्कलन गरेको छ। कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट रु...

पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
काठमाडौँ – अत्याधुनिक मल्टिप्लेक्स र डिजिटल स्ट्रिमिङ (ओटीटी) प्लेटफर्मको दबदबा रहेको वर्तमान समयमा, दशकौँ पुराना नेपाली चलचित्र हेर्न दर्शकको घुइँचो लाग्ला ? धेरैका लागि यो प्रश्नको उत्तर ‘सायद अह...

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने
काठमाडौँ – स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ। बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट...

अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन्। सरकारी समाचार संस्था आइआरआइबीका अनुसार शनिबार एक अन्तर्वार्तामा अर...

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भ–ूभागको हिस्सा घोषणा गर्ने बताएका छन्।

लेबनानमा इजरायली आक्रमण, सात जनाको मृत्यु
दक्षिणी लेबनानमा शनिबार भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले शनिबार अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले...

साप्ताहिक राशिफल : कस्तो रहला यो साताको तपाईंको भाग्य ?
साउन ३१ गते आइतबारदेखि भाद्र ६ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दैनिक उपभोग्य बस्तु तथा पहिरनको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी ब...

कङ्गोमाको इबोला प्रकोप तीव्र
लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर छैटौं प्रान्तमा पुगेको पुष्टि भएको छ । यसको साथै सङ्क्रमणका घटनाहरू बढेर चार हजार ७२७ पुगेको र दुई हजार २१४ जनाको मृत्यु भएक...

एकै दिन ६८ सय ग्यास सिलिन्डर बिक्री, आइतबार थप ७ ठाउँमा पाइने
नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री गरेको छ। निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी...

बालेनलाई धन्यवाद दिँदै मोदीले भने- सम्बन्ध अझ सुदृढ बनाउन प्रतिबद्ध छौं
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई धन्यवाद दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सम्बन्ध सुदृढ बनाउनका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। भारतको स्वतन्त्रता दिवसको ...

बार काउन्सिल अफ इन्डियाका अध्यक्ष मनन मिश्राले माफी मागे
NALSAR दीक्षान्त समारोह विवाद पछि बार काउन्सिल अफ इन्डिया (BCI) का अध्यक्ष मनन मिश्राले कानूनका विद्यार्थीहरूसँग माफी मागेका छन्। बार काउन्सिल अफ इन्डिया (बीसीआई) का अध्यक्ष मनन कुमार मिश्राले स्व...

चमोली सुरुङ दुर्घटना: आठ जना कामदारको मृत्यु भएको पुष्टि, दुई जना अझै बेपत्ता
उत्तराखण्डको चमोली जिल्लाको पिपलकोटीमा अवस्थित THDC को निर्माणाधीन सुरुङबाट उद्धार कार्यको क्रममा अर्को बेपत्ता कामदारको शव फेला परेको छ भने सुरुङमा बेपत्ता अन्य दुई कामदारको खोजी जारी छ। मायापुर ...

अयोध्या: राम मन्दिरका पुजारीहरू अब एकरूप पोशाकमा देखिनेछन्, नयाँ ड्रेस कोड लागू
अयोध्याको राम मन्दिरका पुजारीहरूका लागि शनिबारदेखि ड्रेस कोड लागू गरिएको छ। तोकिएको पोशाक अनुसार, पुजारीहरूले तल हल्का पहेंलो (पिताम्बर) धोती र माथि उत्तरीय (परम्परागत, सिलाइएको, लामो, ड्रेप गरिएको...

दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न सबैसँग आग्रह गरेकी छिन् । धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाक...

गोपनीयताको डरले बेलायतका रेस्टुरेन्ट, पब र थिएटरहरूमा मेटा स्मार्ट ग्लास प्रतिबन्धित हुने सम्भावना
मेटा स्मार्ट ग्लास अहिले चलनमा छ र नयाँ कूल जस्तो देखिन्छ। यद्यपि, मेटा चश्माको समस्या निश्चित रूपमा बढ्दै गइरहेको देखिन्छ। बेलायतका रेष्टुरेन्टहरुमा त्यसलाई प्रयोगमा रोक लगाउने भएका छन्। द गार्जि...

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई
टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाको प्रतियोगी उनले उपाधि जितेकी हुन् । जितपछि प्रतिक्रिया दिँदै सु...

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका सम्पूर्ण सेवा बन्द...

कांग्रेस इतर समूहको भेलालाई किन ‘सम्मेलन’ मा परिणत गरियो ?
नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब औपचारिक 'सम्मेलन' को रूपमा अगाडि बढाउने भएको छ। प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार, सुरुमा राष्ट्रिय भेलाको...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो
झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । सङ्क्रमि...

कोशीमा नेकपालाई मन्त्री छान्न सकससहित यस्ता छन् प्रमुख समाचार
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार...
३२ समाचार देखाइएको