मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक १३ को विवरण
आज

२०८३ कार्तिक १३ का समाचार

अक्टोबर ३०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.comभर्खरै

सिन्धुपाल्चोकस्थित तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन कूटनीतिक पहल तीव्र

रसुवागढी नाकाको पुनर्निर्माण तथा सिन्धुपाल्चोकस्थित तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन सरकारले अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित प्रे...

onlinekhabar.comभर्खरै

कान्ति राजमार्गमा आज र भोलि रात्रिकालीन सवारी आवागमन बन्द

१३ कात्तिक, हेटौंडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर...

barnanmedia.comभर्खरै

प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भइसकेको छैन : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका लागि आवश्यक तयारी अघि बढे पनि भ्रमणको मिति भने अझै तय नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले दुवै देशलाई अनुकूल हुने स...

ratopati.comभर्खरै

चैतदेखि यता १२० निर्माण व्यवसायी र कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही र विश्वसनीय बनाउने सरकारको नीतिअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रध...

ratopati.com२ मिनेट अघि

अर्नब चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौँ। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण काठमाडौँ उपत्यकामा दिनभरजसो भारी वर्षा हुँदा जनजीवन प...

ratopati.com४ मिनेट अघि

पत्रकार विश्वमणि सुवेदी पक्राउ

काठमाडौँ । प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ । नेपाल प्रेसमा कार्यरत सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । साइबर ब्युरोको पत्रको आधारमा उनलाई पक्राउ गरिएको...

gorkhapatraonline.com४ मिनेट अघि

पार्टी स्वशासनसम्बन्धी प्रस्तावमा सीको निर्णायक भूमिका

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का महासचिव सी जिनपिङले पार्टीभित्र पूर्ण र कठोर स्वशासन लागू गर्ने विषयमा तयार पारिएको महत्त्वपूर्ण प्रस्तावको मस्यौदामा निर्णायक भूमिका निर्वाह गर्नुभएको छ । सि...

annapurnapost.com४ मिनेट अघि

सरकारले १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्यो

काठमाडौं : सरकारले १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वट...

nepallive.com४ मिनेट अघि

वर्षाका कारण दुई दिनपछि सर्‍यो संखुवासभा गोल्डकप

भोजपुर– पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ । निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्...

baahrakhari.com५ मिनेट अघि

क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने अग्रणी तथा सबैभन्दा ठूला उत्पादकमध्ये एक फ्रीमांसले चर्चित नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेस...

onlinekhabar.com७ मिनेट अघि

‘पाँच पाण्डव’ को गीत ‘राजा चाहिया छ’ सार्वजनिक

काठमाडौं । कार्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ को अर्को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहे...

lokaantar.com७ मिनेट अघि

कान्ति लोकपथमा दुई दिन रातिको समयमा सवारी चलाउन नपाइने

अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति लोकपथमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि (कात्तिक १३ ...

lokaantar.com७ मिनेट अघि

पतञ्जली जग्गा प्रकरण : माधव नेपालले पाए वारेस राख्ने अनुमति

पतञ्जली योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वारेस राख्ने अनुमति पाएका छन् । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेतासमेत रहेका नेप...

onlinekhabar.com७ मिनेट अघि

आरोपितलाई निलम्बन गरेर निष्पक्ष छानबिन थालियोस्

अहिले प्रकट भएका केही घटनाक्रमहरूले गर्दा देश नै तरङ्गित हुन पुगेको छ। खासगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेपछाडि धेरै प्रश्नहरू उब्जिएका छन्। पहिलो प्रश्न, प्रधानन्यायाधीशजस्त...

onlinekhabar.com७ मिनेट अघि

असोजभित्रको प्रगति विवरण सार्वजनिक गर्न सरकारी कार्यालयमा मन्त्रालयको पत्र

१३ कात्तिक, काठमाडौं । सरकारले सरकारी कार्यालयहरूलाई पत्र पठाएर असोज मसान्तसम्म सम्पादित कामको प्रगति विवरण सार्वजनिक गर्न भनेको छ । यसका निम्ति यही कातिक १५ गतेसम्मको समयसीमा दिइएको छ । सूचनाको ह...

nepalpress.com८ मिनेट अघि

सर्वोच्चले कांग्रेसकाे मुद्दा चाँडै टुङ्ग्याउनुपर्छ, महाधिवेशनबारे आयोगलाई जानकारी गराइसक्यौँ : शंकर भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता शंकर भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी कांग्रेसलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। तनहुँमा पूर्वसभापति शेरबहादु...

nagariknews.nagariknetwork.com८ मिनेट अघि

बद्रीनाथबाट उडेको हेलिकप्टर दुर्घटना, पाइलटसहित चार जनाको मृ’त्यु

भारतको उत्तराखण्डस्थित बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्किएको हेलिकप्टर दुर्घटना भएको छ। बद्रीनाथ र ज्योतिर्मठको बीचमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएक...

clickmandu.com९ मिनेट अघि

अर्नब चक्रवातको प्रभाव: पूर्वी क्षेत्रबाट वर्षा बागमती र गण्डकीतर्फ सर्दै, सचेत रहन आग्रह

काठमाडौं । ‘अर्नब’ चक्रवातको शक्ति क्षय भई न्यूनचापीय प्रणालीमा परिणत भएपछि आज देशभर वर्षा भइरहेको छ । चक्रवात कमजोर बने पनि यसको प्रभावका कारण देशका अधिकांश भू-भागमा लामो समयदेखि हल्कादेखि मध्यम व...

onlinekhabar.com९ मिनेट अघि

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

१३ कात्तिक, काठमाडौं । नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । अन्तर...

sutranews.com१२ मिनेट अघि

प्रेस काउन्सिलसम्बन्धी विधेयकबारे छलफल

काठमाडौं । प्रेस काउन्सिलसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल भएको छ । विधेयकको प्रस्तावनामा पत्रकारिताको पेसागत र व्यावसायिक आचरण कायम राख्दै प्रेस क्षेत्रलाई विश्वसनीय र मर...

ratopati.com१२ मिनेट अघि

शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

काठमाडौँ । नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबिच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन...

clickmandu.com१३ मिनेट अघि

न्युजिल्यान्डको आम निर्वाचनमा दुई नेपाली मूलका उम्मेदवार प्रतिस्पर्धामा

एजेन्सी । आगामी नोभेम्बर ७ मा हुन गइरहेको न्युजिल्यान्डको आम निर्वाचनमा नेपाली मूलका दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आप्रवासी नेपाली समुदायका युवाहरू नेत्र घिमिरे र श्रीजन पाण्डेले छुट...

corporatenepal.com१३ मिनेट अघि

काठमाडौंको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो

काठमाडौं । सरकारले काठमाडौंमा भएको ३०२ रापनी जग्ग नेपाल सरकारको नाममा ल्याएको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन ग...

kendrabindu.com१४ मिनेट अघि

महानिर्देशक र आयोजना निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति

काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति...

kendrabindu.com१४ मिनेट अघि

सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा, सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २२औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार केन्द्रीय कार्यालय बालुवाटारमा कार्यक्रम आयोजना गरेको छ। कार्...

kendrabindu.com१४ मिनेट अघि

भारतमाथि न्युजिल्याण्डको सानदार जित

काठमाडाैं । न्युजिल्याण्डले टी-२० शृङ्खलामा भारतलाई ८७ रनले पराजित गरेको छ। इडन पार्कमा भएको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतविरुद्ध न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुम...

nagariknews.nagariknetwork.com१५ मिनेट अघि

इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृ*त्यु

इथियोपियाको अम्हारा क्षेत्रमा विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा बिहीबार भएका चारवटा ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ। घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई ...

setopati.com१५ मिनेट अघि

काठमाडौंमा दिनभर झरी, राति पनि वर्षा हुने पूर्वानुमान

काठमाडौं उपत्यकामा शुक्रबार दिनभरजसो वर्षा भएको छ। बिहानैदेखि बादल लागेको काठमाडौंको आकाश दिनभर खुल्न सकेन। निरन्तरको झरीले उपत्यकाको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण सडकमा आवतजावत गर्ने सर्वस...

baahrakhari.com१५ मिनेट अघि

घर चलाउनेको तलब खोइ ?

“आज पनि यति चाँडै उठ्नुभयो? राति त अबेरसम्म काम गर्दै हुनुहुन्थ्यो नि!” पति बिहान चिया खाँदै सोधे । “उठ्नैपर्‍यो नि! तपाईंको खाना तयार गर्नुछ, छोरालाई विद्यालय पठाउनुछ, आमाको औषधि दिनुछ, अनि घरका ...

lokaantar.com१६ मिनेट अघि

कांग्रेस साँच्चिकै बदलिएको महसुस गराउन गगनले गरेका ३ प्रण

पुसको विशेष हुँदै असोजको नियमित १५औँ महाधिवेशन सम्पन्न भइसक्दा नेताहरूले ‘कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ’ भनिरहेका छन् । कांग्रेस बदलिएको हो कि होइन भनेर नाप्ने कसी के हो ? आमजनताले कांग्रेस बदल...

kharibot.com१६ मिनेट अघि

काठमाडौँ फिल्म महोत्सवबारे डंगोलको भारतीय अभिनेत्री र जापानी निर्देशकसँग छलफल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र भारतीय अभिनेत्री सवाना आजमी तथा जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराबीच भेटवार्ता भएको छ ।

barnanmedia.com१८ मिनेट अघि

नावा खोलामा बस फस्यो

तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा यात्रुबाहक बस फसेको छ । ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस शुक्रबार अपरान्ह नावा खोलामा फसेको हो । निरन्तर भइरहेको वर्षाका कारण त...

barnanmedia.com१८ मिनेट अघि

अण्डाको होलसेल मूल्य बढ्यो

चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । यसअघि ६ कात्तिकमा ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको