२०८३ भदौ ११ का समाचार
अगस्त २७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण
काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ। नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई भारतले उक्त राहत सामग्र...

प्रधानमन्त्रीले फेसबुकमार्फत भने– बाढीपीडितको उद्धार र पुनर्स्थापनामा सरकार पूर्ण शक्तिका साथ परिचालित छ
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उद्धार, उपचार, राहत र पुन:स्थापनाका लागि सरकारका सम...

रसुवा बाढी: बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने, गम्भीर घाइतेलाई काठमाडौँ ल्याइने
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्...

मनोहरा अस्पतालको मोडुलर ओटीको टेन्डरको स्पेशिफिकेशन निजी फर्ममा बनाएर लक्ड, भ्रष्टाचार देखिने गरी असम्बन्धित प्याकेज
मनोहरा अस्पतालको मोडुलर ओटीको टेन्डरको स्पेशिफिकेशन निजी फर्ममा बनाएर लक्ड, भ्रष्टाचार देखिने गरी असम्बन्धित प्याकेज १० घण्टा अघि काठमाडौं : कागेश्वरी मनोहरा नगर अस्पताल नेतृत्वले निश्चित सप्लायर...

बिहीबार बिहानैदेखि खोज तथा उद्धार पुन: सुचारु गरिने, घाइतेहरूको सुरुवाती उपचार सेनाको ब्यारेकमा
काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत खोज तथा उद्धार कार्य सुचारु गरिने भएको छ । रा...

१२ बजे १२ समाचारः बाढीको वितण्डादेखि लुम्बिनीमा सदावहार ‘मन्त्री’ सन्तोष पाण्डेयसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। बाढीको वितण्डा रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १५७ प...

बाढी प्रभावितका लागि भारतद्वारा १० टन राहत सहयोग
काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि भारत सरकारले पहिलो चरणमा १० टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत ...

सरकारद्वारा सहयोगको अपिल, खाता नम्बरहरू सार्वजनिक
काठमाडौं– सरकारले रसुवा बाढी प्रभावितका लागि उद्धार कोषमा सहयोग गर्न सरकारको अपिल गरको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि सरकारले यस्तो अपिल गरेको हो । बाढीका ...

बाढी प्रभावितको सहयोगका लागि एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा १ करोड रुपैयाँ सहयोगको घोषणा
काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण देशका विभिन्न स्थानमा पुगेको क्षतिप्रति सहयोग पुर्याउन एक्स्ट्रीम इनर्जी ड्रिंक्सले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा ग...

बेपत्ता प्रहरीको खोजी र परिवारसँग समन्वय गर्न सम्पर्क अधिकृत तोकियो
काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न सम्पर्क अधिकृत तोकेको छ । ...

LIVE UPDATES : बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार जारी
चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ । बुधबार राति ११ बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी म...

क्यारिबियनमा अमेरिकी आक्रमणमा चारको मृत्यु
क्यारिबियन सागरमा लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ । ट्रम्प प्रशासनले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध सैन्य का...

भोटेकोशी बाढीप्रति क्यानडाद्वारा दुःख व्यक्त, सहयोगका लागि तयार रहेको प्रतिबद्धता
काठमाडौँ । नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति क्यानडाले गहिरो दुःख व्यक्त गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै बाढीका कारण ...

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए
दमौली । रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा शव तनहुँमा फेला परेका छन् । तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुस...

सम्पर्कविहीनको खोजी र उद्धारका लागि सशस्त्र प्रहरीको तीव्र समन्वय
सुदूरपश्चिम । रसुवामा आएको बाढीका कारण समस्यामा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रमा रहेका सुरक्षा युनिटसँग समन्वय गरिर...

काठमाडौँसहित बागमतीका पाँच जिल्लामा वर्षा जारी, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । मौसम विभागका अनुसार भू–उपग्रहका पछिल्लो तस्बिरहरूको विश्लेषण अनुसार बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ । आज बिहीबार राति १२ः४५ बजेको मौसमी विवरण अनुसार काठमाडौँ, नुवाकोट...

लमजुङ, धादिङ र सिन्धुपाल्चोकसहितका जिल्लामा भारी वर्षा, त्रिशूली र भोटेकोशीमा बाढीको जोखिम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको भन्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार बिहान १ः३० बजे जारी गरिएको विशेष ब...

रसुवा बाढीप्रति इजरायली राजदूतद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपालका लागि इजरायली राजदूत शामुलिक एरी बासले रसुवा लगायत नेपालका विभिन्न भागमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन् । राजदूत बासले बाढीबाट प्रभावित सबै नागरिकहरूप्रति आ...

रसुवा र नुवाकोटमा थप ठुलो बाढी आउने हल्लामा सत्यता छैन : बाढी पूर्वानुमान महाशाखा
काठमाडौँ । रसुवा र नुवाकोट क्षेत्रबाट निरन्तर थप ठुलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा कुनै आधिकारिकता र विश्वसनीयता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान तथा पूर्व...

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन चालक दलको आराम तथा पुनःस्थापनाका लागि थाइल्यान्डतर्फ प्रस्थान गरेको थाई अधिकारीहरूले बुधबार बताएका छन् । लि...

विपद्को घडीमा नागरिकको साथमा राज्य छ: प्रधानमन्त्री बालेन
काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको र २५० भन्दा बढीको सकुशल उद्धार गरिएको छ।

रसुवा बाढी विपद्: उद्धार र राहतमा जुट्न कांग्रेसको अपिल, मोहन आचार्यको संयोजकत्वमा समन्वय समिति गठन
काठमाडौं- नेपाली कांग्रेसले रसुवा लगायतका जिल्लामा आएको भीषण बाढीका कारण उत्पन्न संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्पूर्ण ध्यान उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित गर्न सरकार तथा सम्पूर्ण ...

भोटेकोशी बाढी कहरः हालसम्म ९५ जनाको शव फेला, सुरक्षाकर्मीसहित सयौँ बेपत्ता
काठमाडौँ— भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ।
एलिट फाइटर्स नकआउट फुटबलको उपाधि केराबारीको उद्धार पुनःस्थापना केन्द्रले हात पार्यो
माेरङ – लागु औषध प्रयोग नगरौं भन्ने नारासहित विराटनगरमा आयोजित एलिट फाइटर्स नक आउट फुटबलको उपाधि मोरङको केराबारी गाउँपालिकास्थित उद्धार पुनःस्थापना केन्द्रले हात पारेको छ।

बाढीबाट भएको क्षतिप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त, त्रिदेशीय संयुक्त प्रयासमा जोड
काठमाडौँ — चीनको तिब्बतस्थित हिमताल फुटेर भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन्।

उच्च सतर्कता कर्णाली प्रदेशको आग्रह
हुम्ला– कर्णाली प्रदेश सरकारले पछिल्लो समय देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रदेशभर उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्क...

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले शान्ति र स्थिरताप्रतिको इरानको प्रतिबद्धता पुष्टि गर्ने बताएका छन्।

इरानमाथि तत्काल नयाँ आक्रमण नगर्ने अमेरिकी नीति
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिएका छन्।

भारतीय राहत सामग्री बाेकेकाे जहाज राति १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै
काठमाडाैँ – भारतबाट राहत सामग्री लिएर उडेकाे भारतीय सेनाको स्काई ट्रक राति १०:३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुँदै छ।

सेनाले रसुवा बाढीप्रभावित पीडितको उद्धार र खोजी राति पनि जारी राख्ने
काठमाडाैँ – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोजी जारी राख्ने भएको छ।

कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
कर्णाली । कर्णाली प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरको आयोजनामा बुधबार कर्णाली प्रदेशलाई पूर्ण खोप सुनिश्चितता ...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेको छ । यसअघि उपकुलपति नियुक्त गरेको मन्त्रालयले शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्...
एमबाप्पेको ह्याट्रिकमा रियल मड्रिडको सानदार जित
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको छ । यो सिजनको लगातार दोस्रो खे...
३३ समाचार देखाइएको