मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ १२ को विवरण
आज

२०८३ भदौ १२ का समाचार

अगस्त २८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com९ हप्ता अघि

रूसी राष्ट्रपति पुटिनले पठाए शोक सन्देश, के भने?

नेपालका उत्तरी जिल्लामा बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुःख व्यक्त गरेका छन्। राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई सम्बोधन गर्द...

himalkhabar.com९ हप्ता अघि

गाईजात्राको तयारी चलिरहेको थियो, बाढीले गाउँ नै बगाइदियो

गृहपृष्ठ स्थलगत–बेत्रावती रमेश कुमार, शमशाद अहमद र अजय हाकुजू बिहीबार, ११ भदौ, २०८३ बाढीको दोस्रो दिन करीब डेढ बजे बेत्रावतीमा पुग्नासाथ हामीले जे देख्यौं, त्यो कल्पनाभन्दा बाहिरको थियो। बाढीले...

baahrakhari.com९ हप्ता अघि

बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन

बर्दिया । रसुवाको भोटेकोसी नदीमा गएको बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन भएका छन् । त्यहाँस्थित जलविद्युत् आयोजना, कन्स्ट्रक्सन कम्पनीलगायतमा कार्यरत रहेका उनीहरू सम्पर्कविहीन भएका हुन् । बाढीब...

ratopati.com९ हप्ता अघि

१२ बजे १२ समाचार: सम्पूर्ण परीक्षाहरू स्थगित गर्न निर्देशनदेखि च्याम्पियन्स लिगको ड्र सार्वजनिकसम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ– १. मृतकको संख्या ४०० नजिक रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ...

ratopati.com९ हप्ता अघि

अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दाबी

काठमाडौँ । अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानले बिहीबार बताएको छ । पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनीरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबिचको तनावमा मध्यस्थता गर्न इस्लामाबादले...

ratopati.com९ हप्ता अघि

यूएईद्वारा नेपालका बाढी पहिरो पीडितका लागि १ करोड डलर मानवीय सहायता घोषणा

काठमाडाैँ। संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । यूएईका राष...

ratopati.com९ हप्ता अघि

पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौँ । भोटेकोशी बाढीबाट सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै यही भदौ १५ गतेका लागि तय भएको पुस्तकालय दिवसको मूल समारोह स्थगित भएको छ । देशका विभिन्न क्षेत्रमा बाढीबाट भएको जनधनको क्षतिका कारण उत...

ratopati.com९ हप्ता अघि

बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग

कास्की । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि कास्कीका पालिकाले सहयोग गरेका छन् । पोखरा महानगरपालिकाले रु ४५ लाख र मादी गाउँपालिकाले रु १० लाख सम्पूर्...

ratopati.com९ हप्ता अघि

विद्युत् आपूर्ति नियमित हुँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठुलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नि...

barnanmedia.com९ हप्ता अघि

पूर्वप्रधानमन्त्री इस्माइलमाथि अभियोग

मलेसियाका पूर्वप्रधानमन्त्री इस्माइल साबरी याकुबलाई सम्पत्ति घोषणा गर्न असफल भएको अभियोग लगाइएको छ । उहाँ पदबाट हटेपछि आपराधिक अभियोग सामना गर्ने मलेसियाका तेस्रो पूर्वप्रधानमन्त्री बन्नुभएको छ । ...

rajdhanidaily.com९ हप्ता अघि

बाढीबाट यातायात क्षेत्रमा भएको क्षति’bout अध्ययन गर्न समिति गठन

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति’bout अध्ययन गर्न समिति गठन गरेको छ । महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा बिहीबार बसेको मह...

rajdhanidaily.com९ हप्ता अघि

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएपछि सरकारले देशभरका सबै विश्वविद्यालयका परीक्षा तथा अन्य शैक्षिक गतिविधि स्थगित गर्न निर्देशन दिएको छ । विद्यमान व...

ratopati.com९ हप्ता अघि

भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै इन्द्रावती गाउँपालिकाले राहत स्वरूप रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बाढीपीडितको उद्...

ratopati.com९ हप्ता अघि

रसुवाका बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको घाउमा मलम लगाउन नवलपुरको देवचुली नगरपालिकाले आर्थिक सहयोगको घोषणा गरेको छ । नगरपालिकाले विपद्‌मा परेकाहरूको राह...

barnanmedia.com९ हप्ता अघि

अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह

चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सम्भावित शिखर वार्ताको तयारी भइरहेका बेला अमेरिका र चीनबीचका अवरोध हटाउन आग्रह गर्नुभएक...

deshsanchar.com९ हप्ता अघि

रसुवा बाढीः बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका १५ जना सम्पर्कविहीन बनेका छन्। बाढीपछि रसुवाको विभिन्न स्थानमा काम तथा अन्य प्रयोजनका लागि पुगेका व्यक्ति परिवार तथा आफन्तको सम्...

deshsanchar.com९ हप्ता अघि

एनआईसी एशिया बैंकद्वारा बाढी प्रभावित क्षेत्रका लागि २ करोड २१ लाख रुपैयाँ सहयोग

काठमाडौँ – एन आई सी एशिया बैंक लिमिटेडले रसुवा बाढीपीडितका लागि २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ।

deshsanchar.com९ हप्ता अघि

बाढीले तहस नहस बनाएको त्रिशूली बजार (तस्बिरहरू)

काठमाडौँ – रसुवा बाढीका कारण नुवाकोटको त्रिशूली नदीको किनारमा रहेको त्रिशूली त्रिभुवन माविको भवन पूर्ण रुपमा बगाएको छ भने स्कुलका अधिकांश विद्यार्थीलाई भने सुरक्षित उद्धार गरिएको छ।

deshsanchar.com९ हप्ता अघि

बाढी प्रभावितका लागि कोशी प्रदेशले ३ करोड रुपैयाँ सहयोग गर्ने

मोरङ –कोशी प्रदेश सरकारले रसुवामा गएको भीषण बाढीबाट प्रभावित भएकाहरूका लागि राहत र उद्धारमा ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

deshsanchar.com९ हप्ता अघि

रसुवा बाढीले कार्यालयमा हाजिर भएको दोस्रो दिनमै भन्सार अधिकृत शर्मा सम्पर्कविहीन

हुम्ला – रसुवाको भोटेकाशीमा आएको भीषण बाढीको कारण भन्सार कार्यालयमा हाजिर भएको दोस्रो दिनमै हुम्लाका नकुल शर्मा सम्पर्कविहीन भएका छन्।

deshsanchar.com९ हप्ता अघि

इरान र कतारबीच हर्मुजबारे वार्ता

इरानका शीर्ष कूटनीतिज्ञ र कतारका अधिकारीबीच बिहीबार तेहरानमा रणनीतिक हर्मुज जलमार्गबारे वार्ता गरिएको छ। अमेरिकी नौसेनाको नाकाबन्दीले इरानमा तेल आपूर्ति कठिन बनाएको छ भने देशभित्रै इन्धन अभाव देखिए...

deshsanchar.com९ हप्ता अघि

उद्धारका हात पाएकाहरू… (तस्बिरसहित)

नुवाकोट– रसुवा बाढीमा फसेकाहरूको उद्धार आज पनि जारी रहेको छ।

deshsanchar.com९ हप्ता अघि

इजिप्टको समूहले इबोलाविरूद्धको खोप विकास गर्दै

इजिप्टको एक औषधि कम्पनीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको घातक इबोला प्रजातिका विरुद्ध सम्भावित खोप विकास गरिरहेको बिहीबार घोषणा गरेको छ।

deshsanchar.com९ हप्ता अघि

अमेरिकी नाकाबन्दीले इरानमा पेट्रोल अभाव

अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीका कारण घरेलु उत्पादनले नपुगेको पेट्रोल आयात गर्न नसकिएको इरानी अधिकारीले बताएका छन्। इन्धन आपूर्ति प्रभावित भएपछि पछिल्ला दिनमा इरानका पेट्रोल पम्पबाहिर लामो लाइन ...

barnanmedia.com९ हप्ता अघि

१४ शिशुको मृत्युको अनुसन्धान सुरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित अस्पतालको नवजात शिशु कक्षमा आगलागी हुँदा १४ शिशुको मृत्यु भएपछि घटनाको कारण र सुरक्षा व्यवस्थाबारे अनुसन्धान सुरु भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले गठन गर्नुभ...

kalakarmi.com९ हप्ता अघि

विनाशकारी बाढीबीच नेपाली सेनाको साहसिक उद्धार : टनेलमा फसेका ३५० सहित रसुवाबाट ८८३ जनाको उद्धार

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उच्च जोखिममा परेका स्थानीय तथा मजदुरको उद्धारमा नेपाली सेनाले ठूलो सफलता हासिल गरेको छ । प्रतिकूल मौसम, तीव्र बाढीको बहाव र अत्यन्तै जोखिमपू...

barnanmedia.com९ हप्ता अघि

रसुवा बाढीको क्षतिप्रति बेलायतका राजाको दु:ख व्यक्त, भने– सहयोगका लागि तयार छौं

नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति बेलायतका राजा चार्ल्स तृतीयले गहिरो दु:ख व्यक्त गरेका छन् । राजा चार्ल्सले आफ्नी पत्नीसमेतको तर्फबाट बाढीबाट प्रभावितप्र...

barnanmedia.com९ हप्ता अघि

सहकारी ठगीमा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा तामाङलाई दोषी ठहर गरेको हो। ...

barnanmedia.com९ हप्ता अघि

नेपालमा विनाशकारी बाढीको कारण के थियो, वैज्ञानिकहरूले के भने?

नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीको प्रमुख कारण हिमनदी फुट्नु रहेको वैज्ञानिकहरूले बताएका छन्। वैज्ञानिकहरूले बीबीसीलाई बताएअनुसार प्रारम्भिक अनुसन्धानले हिमनदी फुट्दा बरफ द...

barnanmedia.com९ हप्ता अघि

महाराष्ट्रका अटो-ट्याक्सी चालकहरूलाई मराठी सिक्न एक वर्ष समय दिइनेछ

महाराष्ट्र सरकारले अटो रिक्सा चालकहरूलाई आधारभूत मराठी सिक्न एक वर्षको समय दिएको छ। राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यो घोषणा गरेका छन्। यसअघि देवेन्द्र फडणवीसले सोमबार भनेका थिए, "यहाँ ट्...

barnanmedia.com९ हप्ता अघि

मणिपुरको कांगपोक्पीमा हिंसामा ४ नागाको मृत्यु भएपछि सेनापति बन्द

बिहीबार बिहान मणिपुरको कांगपोक्पी प्रहरी चौकी क्षेत्र अन्तर्गत इम्फाल-तामेई आईटी रोडमा भएको सशस्त्र आक्रमणमा चार जनाको मृत्यु भएको छ। यस आक्रमणपछि, नागा पिपुल्स अर्गनाइजेसनले विरोध प्रदर्शन गर्‍यो...

barnanmedia.com९ हप्ता अघि

बहिष्कारको चेतावनी फिर्ता, अब फिफा अध्यक्ष हटाउन प्रयास गर्ने

युरोपेली फुटबल महासंघ (युएइएफए) ले फिफा अध्यक्ष जिएनी इन्फान्टिनोलाई पदबाट हटाउने आफ्नो प्रयासलाई निरन्तरता दिने भएको छ । यद्यपि, युएइएफएले फिफा प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी भने फिर्ता लिए...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको