२०८३ भदौ १३ का समाचार
अगस्त २९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

बाढी प्रभावितका लागि भारतबाट तेस्रो चरणको १० टन राहत सामग्री आइपुग्यो
काठमाडौँ । गत बुधबार तिब्बतबाट आएको भीषण बाढीका कारण नेपालमा भएको मानवीय तथा भौतिक क्षतिको राहत र उद्धारका लागि भारत सरकारले तेस्रो उडानमार्फत थप सहायता सामग्री पठाएको छ । १० टन मानवीय सहायता सामग्...

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। सहयोगका लागि विश्वको ऐक्यबद्धता रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेप...

प्रधानमन्त्री राहत कोषमा दुई दिनमै साढे ४ अर्ब सङ्कलन: सहयोगी हातहरूको ओइरो
काठमाडौँ । बाढी पहिरो पीडितको उद्धार र राहतका लागि स्थापित ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा देश–विदेशबाट सहयोग जुट्ने क्रम तीव्र बनेको छ । शुक्रबार बेलुकी साढे ६ बजेसम्म कोषमा जम्मा ४ अर्ब ३...

भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग फेला परेका छन् । नदी किनारबाट शव एम...

भोटेकोशी बाढी : उद्धार गरिएका १ हजार ४७३, मृतकको संख्या ५५३ पुग्यो
• रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ, जसमा विभिन्न जिल्लाबाट शव फेला परेको छ। • बाढी प्रभावित क्षेत्रबाट १,४७३ जनाको उद्धार गरिएको छ, र घाइतेलाई उपचारका ला…

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
• चीनको तिब्बत स्वायत्त क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा त्रि-आयामिक तस्बिर सार्वजनिक गरिएको छ र उद्धार कार्य तीव्रता पाएको छ। • हालसम्म पाँच जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता छन्, जसमा २६० जना…

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ब...

भारत सरकारले बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने
भारत सरकारले नेपालमा बाढीपछि राहत र उद्धारमा थप सहयोग पठाउने भएको छ । शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले पत्रकार सम्मेलन गर्दै बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने जानकारी...

भोटेकोशी बाढी: नवलपुरमा १५८ शव भेटियो
नवलपरासी । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकामध्ये शुक्रबार साँझसम्म १५८ जनाको शव नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा फेला परेको छ । जिल्लामा आज मात्र थप ४८ वटा शव फेला...

पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गरेकी छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राष्ट्रिय...

भारतले मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउदै
भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ । यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय (एमईए...

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने
दाङ – लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशका...

कृषि विकास बैंकद्वारा बाढीपीडितका लागि ३ करोडको सहयोग !
काठमाडाैँ – रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि कृषि विकास बैंकले बाढीपीडितका लागि ३ करोड रुपैयाँ स...

अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन संसदीय दलको सिफारिस
दाङ– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई प्रदेशसभा सदस्यबाट हटाउन पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ। जसपा नेपालको...

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा लमहीमा दीप प्रज्वलन
दाङ – रसुवामा आएको भीषण बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा रोटरी क्लब अफ लमही र रोट्याक्ट क्लब अफ लमहीले लमही बजारको सार्वजनिक स्थलमा दीप प्रज्वलन गरेका छन्।

बालमन्दिर आइडलमा पुनमगर प्रथम
हुम्ला – यस वर्षको बालमन्दिर माध्यामिक विद्यालयको आईडलमा अरुणिमा पुनमगर प्रथम भएकी छन्। अन्तिम चरणको छनौट प्रतियोगितामा पुनमगरले आफ्ना चार जना प्रतियोगीलाई पछाडि पार्दै पुनमगर बालमन्दिर आईडलमा प्रथ...

उत्तरी हुम्लामा पनि बन्न थाले विद्यालयका भूकम्पप्रतिरोधी पक्की भवन
हुम्ला – उत्तरी हुम्लामा पनि विद्यालयका भूकम्पप्रतिरोधी पक्की भवन निर्माण हुन थालेका छन्। हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै पक्की भवन निर्माणका लागि जिल्ला बाहिरबाट आयात हुने निर्माण ...

सिमकोट गाउँपालिकाको बेरुजु आठ करोडभन्दा बढी
हुम्ला – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाहरुको हालसम्मको बेरुजु आठ करोडभन्दा वढी पुगेको छ।

विराटनगरको राधाकृष्ण रथयात्रालाई भब्य र सभ्य बनाउन छलफल
माेरङ – विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको श्रीराधाकृष्ण रथयात्रालाई व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले तयारी तीव्र पारेको छ।

रसुवा बाढीः कोशी प्रदेशबाट १५७ जना सम्पर्कविहीन, १८ जना सम्पर्कमा आए
माेरङ – रसुवाको भोटेकोशीमा भदौ १० गते गएको भीषण बाढीमा परी हालसम्म कोशी प्रदेशबाट १ सय ५७ जना मानिस सम्पर्कविहीन अवस्थामा रहेका छन्।

सस्तियो हुम्लामा स्याउको मूल्य
हुम्ला – हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा सस्तोमा स्याउ बिक्री गर्न थालिएको छ। ताँजाकोट र अदानचुली गाउँपालिकाका किसानले जिल्लाको दररेटभन्दा कम मूल्यमा स्याउ बिक्री गर्न सुरु गर...

हुम्लाका गाउँमा साउने पूर्णिमाको रौनक (फोटो फिचर)
हुम्ला – हुम्लाका गाउँमा शुक्रबार साउने पूर्णिमा मनाइएको छ। गाउँमा धामी नाचेर पूजापाठ गर्दै यो दिवस मनाइएको हो।

विपद्मा सहकार्यको उदाहरण : BAT-39 का अधिकृत कर्मचारीद्वारा उद्धार कोषमा २ लाख ३ हजार सहयोग
काठमाडौं । देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले BAT-39 का अधिकृत कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ...

उचाइको हिमनदी भत्किँदा सीमावर्ती क्षेत्रमा बाढी : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता
नेपाल र चीनको सीमावर्ती भूभागमा हालै गएको विनाशकारी बाढी तथा पहिरो उच्च उचाइमा रहेको हिमनदी भत्केका कारण आएको विज्ञहरूले बताएका छन्। चिनियाँ तथा नेपाली विज्ञ र सम्बन्धित निकायहरूले घटनाको कारणबारे...

उद्धार-राहतका लागि भारत र चीनसँग समन्वय भइरहेको छ: प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विपद् व्यवस्थापनका क्रममा नेपालले विदेशी सहयोग लिन अस्वीकार गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट पारेका छन् । उनले उद्धार तथा राहतका लागि आवश्यक सहयोग जुटाउन ...

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री नै खटिए
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिएका छन् । बाढीका कारण आयोजन...

विदेशी उद्धार टोली नल्याउने अडानबाट पछि प्रतिकार्य टोली गठन
उद्धार तथा खोजी कार्यमा विदेशी सहयोग नलिने अडानबाट नेपाल सरकार पछि हटेको छ। विभिन्न देशले खोज तथा उद्धार टोली पठाउने प्रस्ताव गरे पनि यसअघि सरकारले ती प्रस्ताव अस्वीकार गर्दै आएको थियो। भारत, चीन...

नेपाललाई हिन्दुहरूका लागि आध्यात्मिक स्वर्ग किन मानिन्छ?
नेपालमा धेरै प्रसिद्ध हिन्दू धार्मिक स्थलहरू छन्। कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरू पनि नेपाल भएर जान्छन्। नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो, जहाँ नदी, ताल, उपत्यका र विशाल हिमालका च...

थप दुई हिमनदीमा फुट, वैज्ञानिकहरूले निगरानी गरिरहेका छन्
नेपालका मौसम विज्ञान अधिकारीहरूले भने कि उनीहरू अब बुधबार फुटेको र ठूलो बाढी निम्त्याएको हिमनदी नजिकैका अन्य दुई हिमनदीहरूको निगरानी गर्ने प्रयास गरिरहेका छन्। अधिकारीहरूले प्राप्त गरेका केही तस्ब...

बाढीको बीचमा भाइरल भएको हरितगृहलाई के भयो?
बिदुरबाट लिइएको भिडियोमा मानिसहरू बाढीको तीव्र धाराको चपेटामा परे पनि उभिएको भवनमा आश्रय लिइरहेको देखिन्छ। बाढीको तीव्र बहावले शहरको ठूलो भागलाई ध्वस्त पार्यो वा बगायो। बुधबारको पहिलो भिडियो बीबी...
रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा
नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार संघाइ इन्डोर रंगशालामा सम्पन्न बेन्टमवेटअन्तर्गतको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोचलाई स्पिल्ट ...

चितवनमा फेला परेका २३३ शव मध्ये चार जनाको मात्रै सनाखत, अस्पतालमा नअटेपछि ७७ वटा शव वाणिज्य संघमा
चितवनस्थित नरायणनी नदीमा फेला परेका २३३ वटा शव मध्ये चार जनाको मात्रै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले सनाखत भएका मध्ये तीनवटा शव आफन्तले बुझेको बताए। एक ज...

माटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धार
रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार माटोमुनि पुरिएकी एक ६ वर्षीया बालिकाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको टोलीले अहिले साँझ सवा ६ बजेतिर ती बालिकालाई उद्धार गरेको हो । ...
३३ समाचार देखाइएको