मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ १४ को विवरण
आज

२०८३ भदौ १४ का समाचार

अगस्त ३०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com९ हप्ता अघि

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै खोज, उद्धार र शव सङ्कलन तथा राहत वितरणको कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्र...

techpana.com९ हप्ता अघि

‘राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकमार्फत शव पहिचान गर्न गाह्रो छ, फिङ्गरप्रिन्ट जाँच्न सम्भव हुँदैन’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का सूचना, सञ्चार तथा प्रविधि संयोजक विवेक मिश्रले बाढीमा परेर ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचानमा राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण प्रयोग गर...

ratopati.com९ हप्ता अघि

१२ बजे १२ समाचार: क्यान्सर उपचारमा अत्यावश्यक औषधिको अभाव, प्रधानमन्त्री राहत कोषमा थपियो ४ अर्ब

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १.क्यान्सर उपचारमा अत्यावश्यक औषधिको अभाव पछिल्लो तीन महिनादेखि क्यान्सर उपचारका...

setopati.com९ हप्ता अघि

सुरूङभित्र उद्धार गर्न ६ सदस्यीय चिनियाँ टोली परिचालन, थप टोली सीमामा 'स्ट्यान्डबाई'

विनाशकारी भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत आयोजनाको सुरूङभित्र फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ। रसुवास्थित माथिल्लो त्रिशूली–३ 'बी' जल...

ratopati.com९ हप्ता अघि

माथिल्लो त्रिशूली ३ ‘ए’ मा फसेकाहरूको रातभर उद्धार प्रयास : फ्लडलाइट र सर्च क्यामेरासहित सेना परिचालन

काठमाडौँ । अविरल वर्षापछिको बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजना क्षेत्रमा फसेका नागरिकहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली रातभर युद्धस्तरमा खटिएको छ। प्रतिकूल मौसम, लगातारको...

barnanmedia.com९ हप्ता अघि

भ्रष्टाचारको आरोपमा इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई पाँच वर्षको जेल सजाय

जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ । त्र...

ukeraa.com९ हप्ता अघि

सामान्य ड्रिल र साबेलको भरमा सुरुङ खोतल्न खटियो सरकार

सामान्य ड्रिल र साबेलको भरमा सुरुङ खोतल्न खटियो सरकार ७ मिनेट अघि तस्बिर : प्रधानमन्त्रीको सचिवालय। काठमाडौं : सरकारी प्रचार संयन्त्र, सत्ता निकट सामाजिक सञ्जाल प्रयोगकर्ताका सामग्रीहरू हेर्ने ह...

ratopati.com९ हप्ता अघि

सहिद लखन गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

पोखरा । भोटेकोशी नदीमा आएको बाढीका कारण क्षति भएका सबैजसो पालिकाहरूलाई सरकारले सङ्कटग्रस्त घोषणा गरेको छ । तर, गोरखाको सहिद लखन गाउँपालिकालाई छुटाइएको भन्दै पुनः समावेश गर्न माग गरिएको छ । गाउँपालि...

ratopati.com९ हप्ता अघि

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

गण्डकी । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनः स्थापनाका लागि पोखरा महानगरपालिकाले राहत सहयोग अभियान सञ्चालन गर्ने भएको छ । बाढी प्रभावितहरूका लागि आवश्यक लत्ताकपडा, खाद्...

khabarhub.com९ हप्ता अघि

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई खोज, उद्धार, राहत तथा मृतकको पहिचानका लागि सहयोग उपलब्ध गराइरहेको जनाएको छ। भारतको विदेश मन्त्रालयले बाढी प्रभावित...

ratopati.com९ हप्ता अघि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवलदार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान भएको छ । पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ व...

khabarhub.com९ हप्ता अघि

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धार प्रयास जारी छ। अविरल वर्षा र कठिन भौगोलिक परिस्थितिका बीच नेपाल...

barnanmedia.com९ हप्ता अघि

अमेरिका–भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् तेल सम्झौता गरेको बताउनुभएको छ । सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत मूल...

deshsanchar.com९ हप्ता अघि

फिल्डमा खटिएका भन्छन्- ‘विपद् टुरिस्ट’हरूबाट उद्धारमा बाधा

काठमाडौँ– आँखामा कालो चश्मा। शरीरमा उस्तै टल्किने पहिरन लगाएर शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हिमेश पन्तले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गरे।

deshsanchar.com९ हप्ता अघि

अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ५ लाख मूल्य बराबरको फर्सीको बियाँ बरामद

झापा- झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको फर्सीको बियाँ बरामद गरेको छ।

deshsanchar.com९ हप्ता अघि

झापाको बिर्तामोडस्थित भाट–भटेनी सुपर स्टोर आइतबारदेखि पुनः सञ्चालनमा आउँदै

काठमाडौँ- झापाको बिर्तामोडस्थित भाट–भटेनी सुपर स्टोर भोलिदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ।

deshsanchar.com९ हप्ता अघि

हिल्सामा अस्थायी क्वारेन्टाइन स्थापना हुने

हुम्ला – नेपाल र चीनको सिमाना हिल्सामा नेपालको तर्फबाट अस्थायी क्वारेन्टाइन स्थापना हुने भएको छ। लामो समयदेखि हुम्लावासीले उक्त माग राख्दै आएकाले अस्थायी क्वारेन्टाइन स्थापना गर्न लागिएको हो।

deshsanchar.com९ हप्ता अघि

सरकारलाई १२० दिनको विधायिकी अधिकार माग गर्दै पेरूकी राष्ट्रपति फुजीमोरी

राष्ट्रिय सुरक्षा चिन्ताहरू सम्बोधन गर्ने उद्देश्यले कानुन पारित गर्न सरकारलाई १२० दिनको विधायिकी अधिकार दिन पेरूकी राष्ट्रपति केइको फुजिमोरीले शुक्रबार संसद्सँग आग्रह गरेका छन्।

deshsanchar.com९ हप्ता अघि

त्रिशूली ३ ए सुरुङको माथिल्लो भागमा पुगे उद्धारकर्मी

काठमाडौँ- रसुवा बाढीका कारण त्रिशूली ३ ए सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूको टोली सुरुङको माथिल्लो भागसम्म पुगेका छन्।

deshsanchar.com९ हप्ता अघि

प्रधानमन्त्री शाहले गरे सामाजिक सञ्जालमा चौथो दिनको अपडेट

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको चौथो दिनको विवरणहरू सामाजिक सञ्जालबाट अपडेट गरेका छन्।

deshsanchar.com९ हप्ता अघि

गाजा आक्रमणले बालबालिकाको मृत्यु र पूर्वाधारमा क्षति पुग्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले गाजामा जारी आक्रमणमाथि चिन्ता व्यक्त गर्दै आक्रमणमा नागरिक, र बालबालिकाहरू मारिनुका साथै मानवीय आपूर्ति र पूर्वाधारलाई क्षति पुर्याइरहेको तथा प्रमुख आपूर्तिको ...

deshsanchar.com९ हप्ता अघि

बाढीले खण्डहर बनेको नुवाकोट-रसुवा सीमा क्षेत्र (तस्बिरहरू)

नुवाकोट- रसुवा बाढीको चौथो दिन सरकारी संयन्त्रहरू उद्धार र राहतमा व्यस्त छन् भने आफन्त गुमाएकाहरू उनीहरूको शवको आशा राखिरहेका छन्।

deshsanchar.com९ हप्ता अघि

इरान अमेरिकासँग सावधानीपूर्वक वार्ता गर्न चाहान्छः राष्ट्रपति पेजेस्कियन

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले इरानले संयुक्त राज्य अमेरिकासँग सावधीपूर्वक वार्ता गर्न तयार रहेको बताएका छन्। तेहरानले आफ्नो प्रतिबद्धतालाई सम्मानपूर्वक पालना गर्ने कुरामा जोड दिँदै अमेरिकी पक...

deshsanchar.com९ हप्ता अघि

लघुजलविद्युत् योजनामा क्षति भएको पाँच वर्षदेखि मर्मत नहुँदा उपभोक्ता विद्युत्‌बाट वञ्चित

हुम्ला – पाँच वर्ष अगाडि माथिबाट पहिरो आएर पावर हाउस भत्किएको अदानचुली गाउँपालिका– २ र २ को मछ्याईनी लघुजलविद्युत् योजनाको मर्मत हालसम्म हुन नसक्दा उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन्।

barnanmedia.com९ हप्ता अघि

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई दश महिना हिरासतमा राखेर शुक्रबार रिहा गरिएको टेलिभिजन च्यानलले जनाएको छ । नाइजेरियाली पत्रकार सङ्गठनका अनुसार इब्रो चाइबोउ सै...

barnanmedia.com९ हप्ता अघि

त्रिशूली ३ ‘ए’ सुरुङको माथिल्लो भागसम्म पुग्यो उद्धार टोली

त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भाग (क्राउन) सम्म पुगेको छ। गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफ...

barnanmedia.com९ हप्ता अघि

बाढीपहिरोबारे चीनको दाबी– नेपाललाई समयमै महत्वपूर्ण सूचना दिएका थियौँ

नेपालमा हालै आएको बाढीपहिरोको जोखिमबारे चीनले पूर्वसूचना नदिएको भन्ने आरोपको चिनियाँ दूतावासले खण्डन गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै चिनियाँ तथा अन्तर्राष्ट्...

barnanmedia.com९ हप्ता अघि

प्रधानमन्त्री शाहले भने- सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै कसर बाँकी राखेको छैन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै कसर बाँकी नराखेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुन:स्थापनाका कार्यहरू नतिज...

barnanmedia.com९ हप्ता अघि

विदेशी विज्ञ झिकाएर भए पनि ज्यान बचाऊँ, राष्ट्रवादभन्दा माथि हुन्छ मानवीयता

रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा अझै मानिसहरू फसेका छन् । बाहिर बाढीको कहर छ, भित्र अँध्यारो सुरुङमा जीवनसँग संघर्ष गरिरहेका मानिसहरू छन् । हरेक मिनेट र सेकेन्ड महत्त्वपूर्ण छ यतिखेर ।...

barnanmedia.com९ हप्ता अघि

कांग्रेसले छत्तीसगढमा 'चिनियाँ सत्याग्रह' गर्ने

चिनीको बढ्दो मूल्यको विरुद्धमा कांग्रेस पार्टीले छत्तीसगढमा 'चिनी सत्याग्रह' सुरु गर्ने तयारी गरिरहेको छ। पार्टीले यस आन्दोलनलाई स्वतन्त्रता आन्दोलनको समयमा महात्मा गान्धीको नुन सत्याग्रहसँग तुलना...

barnanmedia.com९ हप्ता अघि

नेपालका परराष्ट्रमन्त्रीद्वारा पूर्वसूचना प्रणालीको बारेमा चीनसँग वार्ता

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले बाढी आउनुअघि नेपाल र चिनियाँ अधिकारीहरू विपद् जोखिमयुक्त क्षेत्रहरूमा पूर्वसूचना प्रणाली जडान गर्ने बारेमा वार्तामा रहेको बताएका छन्। पत्रकार सम्मेलनको क्रममा...

barnanmedia.com९ हप्ता अघि

प्रतियोगितामध्येको एक स.बल ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि सुरु हुने

विद्यालयस्तरीय खेलकुद प्रतियोगताको पुरानो प्रतियोगितामध्येको एक स.बल ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि सुरु हुने भएको छ । कार्निभलअन्तर्गत ब्वाइज/गर्ल्स बास्केटबल र फुटबल हुने आयोजक ज्ञानोद...

barnanmedia.com९ हप्ता अघि

पहिचान नखुलेका शव हतारमा व्यवस्थापन गर्नु अनुचित : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढी पहिरो तथा विपद्‍मा ज्यान गुमाएका पहिचान खुल्न बाँकी शवहरूको हतारमा अन्तिम व्यवस्थापन (गाड्ने/दाहसंस्कार गर्ने) गरिएको भन्दै सरकारको कार्यशैलीप्रति गम्भ...

barnanmedia.com९ हप्ता अघि

के एससीओ बैठकमा प्रधानमन्त्री मोदी र सी जिनपिङबीच भेटवार्ता हुनेछ?

प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २९ देखि सेप्टेम्बर १, २०२६ सम्म उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा हुनुहुन्छ। उहाँ शनिबार बिहान दिल्लीबाट उज्बेकिस्तान प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री मोदी ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको