मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ २० को विवरण
आज

२०८३ भदौ २० का समाचार

सेप्टेम्बर ५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८ हप्ता अघि

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. अभिषेक गिरीका आदेशपालकको हर्कत मोरङ कारागारको ‘बी’ ब्...

ratopati.com८ हप्ता अघि

सात सय घरमा विद्युत् सुविधाको पहुँच

म्याग्दी । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल बिद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८२र ०८३ म...

ratopati.com८ हप्ता अघि

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाएका छन् । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले ...

barnanmedia.com८ हप्ता अघि

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले बताउनुभएको छ । उहाँले रुसी तेल खरिदमा लगाइएका पश्चिमी माध्यमिक प्रतिबन्ध र शुल्कलाई भारतमाथि दबाब सिर्जना ...

ratopati.com८ हप्ता अघि

उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन् । उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अन...

ratopati.com८ हप्ता अघि

हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहजबनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको...

barnanmedia.com८ हप्ता अघि

यमनमा झडपमा ८१ लडाकू मारिए

यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी झडपमा कम्तीमा ८१ लडाकू मारिएका छन् । सैन्य तथा चिकित्सकीय स्रोतका अनुसार सरकारी फौजतर्फ ३९ र हुथीतर्फ ४२ जनाको मृत्यु भएको छ । लाल सागरक...

deshsanchar.com८ हप्ता अघि

उद्धार तथा खोजी कार्यमा कुनै कसर बाँकी नराख्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्धार तथा खोजी कार्यमा कुनै कसर बाँकी नराख्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

deshsanchar.com८ हप्ता अघि

रसुवा भोटेकोशी बाढी: प्रभावित सुरक्षाकर्मी तथा परिवारका लागि राहत घोषणा

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मी तथा उनीहरूका परिवारलाई राहत तथा सहायता उपलब्ध गराउन सम्बन्धित सुरक्षा निकाय र सरकारले विभिन्न निर्णय गरेका छन्।

deshsanchar.com८ हप्ता अघि

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्री बालेनको ढाडस: ‘विपद्बाट निराश नहोऔँ, सुरक्षित भविष्यका लागि सरकार खटिरहेको छ’

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाहरूलाई सम्बोधन गर्दै धैर्य र एकताका साथ अघि बढ्न ढाडस दिएका छन्।

deshsanchar.com८ हप्ता अघि

ग्याबिन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित

हुम्ला – भिरालो जमिनमा निर्माण गरिएका विद्यालय तत्कालका लागि सुरक्षित भएका छन्। ती विद्यालयमा ग्याविक लगाउनुका साथै घेरबारसमेत गरिएको छ।।

deshsanchar.com८ हप्ता अघि

जनकपुरधाममा १५ वटा अतिक्रमित पोखरी खाली गराइने

जनकपुरधाम – जनकपुरधामको पोखरी तथा पोखरीको डिल अतिक्रमण गरी बनाइएको संरचना खाली गर्न गुठी संस्थानले ७ दिने सूचना जारी गरेको छ। गुठी संस्थानले शुक्रबार राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको ...

deshsanchar.com८ हप्ता अघि

जाइरोङ नाकामा खोज–उद्धार जारी

नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको बरफ र चट्टानसहितको हिमस्खलनबाट चीनको जिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित चीन–नेपाल सीमाको जाइरोङ नाकामा लेदोको बाढी आएपछि चिनियाँ उद्धार...

deshsanchar.com८ हप्ता अघि

तत्काल ठूलो बाढी आउने कुनै सम्भावना छैन: विपद् प्राधिकरण

काठमाडौँ- रसुवा तथा नुवाकोट जिल्लामा हिमताल विस्फोटन भई बाढी आउन सक्ने भनी फैलाइएका विभिन्न हल्ला तथा अफवाहमा कुनै सत्यता नरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्पष्ट पा...

deshsanchar.com८ हप्ता अघि

जसपा नेपालद्वारा लुम्बिनीका चार प्रदेशसभा सदस्यसहित विभिन्न तहका जनप्रतिनिधि निष्कासित

दाङ- जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यसहित विभिन्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

deshsanchar.com८ हप्ता अघि

युक्रेनलाई गरिएको सहयोगमा युरोपेली समूह राष्ट्रले योगदान गर्नुपर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने बताएका छन्।

deshsanchar.com८ हप्ता अघि

फकल्यान्डमा बेलायतको अडान अडिग

अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी दोहोर्‍याएपछि बेलायतले टापुप्रतिको आफ्नो प्रतिबद्धता ‘पूर्ण र अडिग’ रहेको बताएको छ।

barnanmedia.com८ हप्ता अघि

इरानमाथि अमेरिकी दबाबमा इयु पनि

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियान ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा युरोपेली सङ्घ (इयु) औपचारिक रूपमा सहभागी भएको बताउनुभएको छ । पश्चिम एसियामा द्वन्द्व जारी...

barnanmedia.com८ हप्ता अघि

एयरफोर्सको जहाजमार्फत सात खेपमा भारतले के-के ल्यायो राहत?

भोटेकोशीमा आएको बाढीपछि भारतले नेपाललाई निरन्तर राहत तथा उद्धार सामग्री उपलब्ध गराइरहेको छ। भारतीय वायुसेनाका सातवटा विमानमार्फत हालसम्म करिब ९५.५ टन राहत सामग्री नेपाल ल्याइएको हो। भारतीय पक्षका ...

barnanmedia.com८ हप्ता अघि

तिब्बतले दियो दुईवटा बेलीब्रिजसहित आपतकालीन राहत

तिब्बतले नेपाललाई दुईवटा बेलीब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपतकालीन राहत प्रदान गरेको छ। तिब्बतबाट पठाइएको राहत सामग्री शुक्रबार चीनको सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिए...

barnanmedia.com८ हप्ता अघि

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क जाने

प्रधानमन्त्री बालेन्द्र शाह बालेन संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जाने भएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरू हुँद...

barnanmedia.com८ हप्ता अघि

रुसका जेट इन्जिनयुक्त ड्रोनले युक्रेनमा मच्चाउँदैछन् तहल्का, दर्जनौँ नागरिकको मृत्यु

रुस–युक्रेन युद्ध लम्बिँदै जाँदा रुसले जेट इन्जिनयुक्त ड्रोनको प्रयोग बढाएपछि युक्रेनमा हवाई आक्रमणको जोखिम थप बढेको छ। पछिल्लो समय भएका आक्रमणमा दर्जनौँ नागरिकको मृत्यु भएको युक्रेनले जनाएको छ। ...

barnanmedia.com८ हप्ता अघि

भोटेकोशी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई राहत

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई राहत तथा सहायता उपलब्ध गराउने निर्णय सुरक्षा निकायहरूले गरेका छन्। बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २...

barnanmedia.com८ हप्ता अघि

सर्जियो गोरले मोदी-ट्रम्प सम्बन्ध र भारत-अमेरिका व्यापार सम्झौताको बारेमा के भने?

एक निजी च्यानललाई दिएको अन्तर्वार्तामा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा रहेको निकटता र व्यापार सम्झौताको बारेमा कुरा गरे। उनले भारतीय प्रधानमन्त्री नरेन्द...

barnanmedia.com८ हप्ता अघि

स्वतन्त्र भारद्वाजको दाबीबारे चिराग पासवानले के भने?

केन्द्रीय मन्त्री चिराग पासवानले ककरोच जनता पार्टीको विरोध प्रदर्शनमा हिंसा स्वीकार गर्ने स्वतन्त्र भारद्वाजले आफ्नो नाम प्रयोग गरेकोमा प्रतिक्रिया दिएका छन्। शुक्रबार संसद मार्ग प्रहरी चौकीमा एसस...

barnanmedia.com८ हप्ता अघि

भारतीय क्रिकेट टोलीले जापानमा ऐतिहासिक टी-२० खेल खेल्ने

बीसीसीआईले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, भारतीय क्रिकेट टोली भारत-जापान कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकोत्सव मनाउन जापानमा टी-२० खेल खेल्नेछ। "जापान क्रिकेट संघ (JCA) र भारतीय क्रिकेट नियन्त...

barnanmedia.com८ हप्ता अघि

विपद्मा नेपाल: विश्वको सहानुभूति पाइयो, अब साझेदारी खोजौँ

नेपाल–चीन सीमाको माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा भएको ठूलो चट्टान तथा हिमखण्डको पतनपछि आएको बाढीले रसुवा र आसपासका जिल्लामा अकल्पनीय क्षति पुर्‍याएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार १ हजार ३२५ ज...

barnanmedia.com८ हप्ता अघि

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीको तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ । दार्चुलाको अपिहिमाल गाउँपालिका –१ भट्टारस्थित चौलानी नदीमा माथिबाट आएको पहिरोका...

barnanmedia.com८ हप्ता अघि

विदेशमा रहेका आफन्तको हृदयविदारक पुकार : ‘घर छैन, परिवार छैन, मलाई मात्र किन बचायौ भगवान्?’

बाढी तथा प्राकृतिक विपत्तिले परिवारका सदस्य र घरसम्पत्ति गुमाएपछि विदेशमा रहेका आफन्तहरू गहिरो पीडामा छन्। आफ्ना मान्छे गुमाएको खबर सुनेर हजारौँ किलोमिटर टाढाबाट आँसु झार्नुबाहेक उनीहरूसँग तत्काल क...

barnanmedia.com८ हप्ता अघि

सरकारद्वारा २३ अधिकारीको सरुवा

सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत फेरिएका छन्। निर्...

barnanmedia.com८ हप्ता अघि

संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसङ्घले मानवीय सहायताका साझ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको