२०८३ भदौ २९ का समाचार
सेप्टेम्बर १४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

कांग्रेस संस्थापन पक्ष असन्तुष्टरूलाई महाधिवेशनका सबै संयन्त्रमा सहभागी गराउन तयार
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्ष पन्ध्रौँ महाधिवेशनमा असन्तुष्ट पक्षका नेता–कार्यकर्ताहरूलाई समेट्न लचकताका साथ तयार भएको छ। अधिवेशन संयोजनका लागि असन्तुष्टहरूलाई समेटेर उपयुक्त संयन्त्र ...

दश दिनमा काठमाडौं उपत्यकामा चार लाख सिलिण्डर वितरण
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो । इण्डियन आयल कर्पोरेशन (आइओसी) को विभिन्न रिफाइ...

१२ बजे १२ समाचार : मलेसिया रोजगारी ठप्प हुने खतरा, आवासीय बैठकमा के गर्दैछन् एमालेका नेताहरू ?
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. नेपाली श्रमिकका लागि मलेसिया रोजगारी ठप्प हुने खतरा मलेसियाले विदेशी श्रमिक के...

Inside The ICU : बिरामीको जीवनसँग खेलवाड कि पत्रकारिता ?
Inside The ICU : बिरामीको जीवनसँग खेलवाड कि पत्रकारिता ? केहि सेकेन्ड अघि सेनाको आइसियुमा युट्युब स्टुडियो? मेडिकल प्रोटोकल र नैतिकतालाई तामासा बनाउँदै सुरजसिंह ठकुरीले गरेको विवादित अन्तर्वार्ता...
उपाधि जितेर फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा समर्थकको भव्य स्वागत (तस्बिरहरू)
काठमाडौँ । एसीसी प्रिमियर लिगको उपाधि जित्दै एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार राति स्वदेश फर्किएको छ । उपाधिसहित स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्र...

मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन् । युनिभर्...

बाढी प्रभावितको उद्धार, राहत र पुनः स्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री थापा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनः स्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । उज्वेकिस्तानको समरकान्दमा हुने ४६औँ ...
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन सुरु भएसँगै शनिबार सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ । डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’मा सय...

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा ‘विस्तारित ब्रिक्स’ सहकार्यका लागि पाँचवटा महत्वपूर...

जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ: अध्यक्ष बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनप्रतिनिधिले सधैँ जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । कानुन अध्ययन समाज नेपालद्वारा आइतबार आयोजित ‘भदौ ९, २०४५...

च्याउ टिप्न घरबाट निस्किएका युवक ६ दिनदेखि बेपत्ता
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता भएका छन् । भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै ...

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
झापा । कन्काइ नगर अस्पताललाई अन्तर्राष्ट्रिय झापाली समाजले रु ३० लाख बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ । झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्...

विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ तथा खन...

कांग्रेसमा आन्तरिक विवाद चुलिँदै जाँदा दुई समानान्तर कार्यतालिकाले बागमतीमा कस्तो प्रभाव ?
नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिँदै जाँदा दुई समूहले अलग–अलग महाधिवेशन गर्ने परिस्थिति सिर्जना भएको छ । केन्द्रदेखि तल्लो तहसम्म देखिएको यो ध्रुवीकरणले विशेषगरी बागमती प्रदेशमा शक्ति सङ्घर्षला...

दिल्लीमा इरानसहित यी देशका विदेशमन्त्रीहरूबिच ‘साइडलाइन’ वार्ता
भारतको नयाँ दिल्लीमा शनिबार र आइतबार आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा ‘साइडलाइन’ वार्ताका रूपमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र काजाकिस्तानका विदेशमन्त्रीहरूले सामूहिक बैठक गरेका छन्...

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण
उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना मुस्लिम धार्मिक गुरुलाई अपहरण गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय उक्त राज्य फिरौतीका लागि हुने अपहरणबाट प्रभावित हुँदै आएको छ । प्रहर...
एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनोट भएको नेपाली टोली आइतबार राति ने...

विश्वकै सबैभन्दा अग्लो घोडा 'ह्युगो'
बेलायतको नर्थह्याम्प्टनसायरमा रहेको ह्युगो नामको घोडा विश्वकै जीवित अग्लो घोडा भएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले पुष्टि गरेको छ। चार वर्षको यो घोडाको उचाइ १९९ सेन्टिमिटर (लगभग ६.५ फिट) छ। गिनिज...

अमेरिकी मध्यकालीन चुनावपछि इरानसँगको युद्ध अन्त्य हुने ट्रम्पको अपेक्षा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानसँगको युद्ध यसै वर्ष, सम्भवतः नोभेम्बरमा हुने अमेरिकी मध्यकालीन चुनावपछि अन्त्य हुने अपेक्षा गरेको बताएका छन् । “यो युद्ध मध्यकालीन चुनावपछि नै अन्त्...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ । महामन्त्र...

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने
यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ । सम्मेलनमा उपस्थितिका लागि ७५३ वटै स्थानीय तहहरूलाई पत्राचार गरिएको थियो । आइ...

सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न
सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा कृषि उपज भण्डारणका लागि छवटा शीतभण्डार (कोल्ड स्टोर) निर्माण सम्पन्न भएको छ । यस्तै, सातवटा निर्माणाधीन छन् । कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सुदूरप...

नरमायाको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता
बीस वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ । नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहे...

तेहरान र युएई युद्धको ‘पृष्ठ पल्टाउन’ चाहन्छन् : इरानी राष्ट्रपति
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मध्यपूर्वी युद्ध सुरु भएदेखि सम्बन्ध बिग्रिएका इरान र संयुक्त अरब इमिरेट्स अब ‘पृष्ठ पल्टाउन’ चाहेको बताएका छन् । “युद्ध र पर्सियाको खाडीमा भएका घटनाहरूपछि पहिल...

असोज १ गतेदेखि सडक खुला गर्ने लक्ष्य , कृष्णभीरबाट बाहिरिए ग्यास बुलेटसहित २० वटा बस
भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर...

विनाशकारी बाढीले विभिन्नन १२ वटा जलविद्युत आयोजनामा कार्यरत ९०९ जना अझै सम्पर्कविहीन
गत भदाै १० गते आएकाे विनाशकारी बाढीले विभिन्नन १२ वटा जलविद्युत आयोजनामा कार्यरत ९०९ जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीबाट आयोजना संरचनामा क्षति पुग्नुका साथै ठूलो संख्यामा आयोजना क्षेत्रमा कार्य...

तीजमा पशुपति क्षेत्रको सुरक्षामा २५ सय प्रहरी परिचालन गरिने
काठमाडौँ प्रहरीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा चुस्त बनाउने गरी सुरक्षा कार्ययोजना तयार गरेको छ। सोमबार पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनार्थीको भीड हुने हुना...
युगीन शर्माको अन्तर्राष्ट्रिय फाइटमा सानदार जित
नेपाली फाइट खेलाडी युगीन शर्माले श्रीलंकाको कोलम्बोमा आयोजित ‘कर्मा फाइट लिग-९’ मा भारतकी खुसी सिंहलाई पराजित गर्दै अन्तर्राष्ट्रिय फाइटमा नेपाललाई जित दिलाउनुभएको छ । नेपाल र भारतबीच भएको प्रतिस्प...

आज घटबढ भएन डलरको मूल्य, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
२९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धा...

मित्रता कि शत्रुता? बालेनको विदेशनीति र बदलिँदो विश्वव्यवस्था
नयाँ दिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले एउटा महत्त्वपूर्ण दृश्य देखायो- भारत र चीनबीच गहिरो रणनीतिक प्रतिस्पर्धा हुँदाहुँदै पनि दुवै देश एउटै मञ्चमा बसेर संवाद गरिरहेका छन् । अझ रोचक कुरा...

बाँके खोलाको तिरतिरे झरनामा डुबेर एक विद्यार्थीको मृत्यु
महोत्तरीको बर्दिबास नगरपालिका –११ खयरमारास्थित बाँके खोलाको तिरतिरे झरनामा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार शनिबार करिब ४ः३० बजेतिर चुरेको उत्तरी भेगमा...

आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि
काठमाडौँ । आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत (तीजको व्रत) बस्ने परम्परा छ। महर्षि आपस्त...
३२ समाचार देखाइएको