मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ ९ को विवरण
आज

२०८३ भदौ ९ का समाचार

अगस्त २५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१० हप्ता अघि

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। शङ्करको प्रतिवेदनमा ओलीको ‘अब्जेक्सन’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले म...

baahrakhari.com१० हप्ता अघि

इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर

काठमाडौं । इरानमाथि वित्तीय दबाब बढाउनका लागि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानमाथि नयाँ प्रतिबन्ध लगाइएको बताएका हुन् । नयाँ प्रतिबन्धले इरान...

ratopati.com१० हप्ता अघि

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

काठमाडौँ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ । कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ । त्यसमा उखुको उत्पादन लागत र वास्तवि...

ratopati.com१० हप्ता अघि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन हुने भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पहाडी क्षेत्र काष्ठफल तथा ...

ratopati.com१० हप्ता अघि

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय । देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग...

ratopati.com१० हप्ता अघि

मुक्तिनाथमा एकै दिन आठ हेलिकप्टर उडान

मुस्ताङ । मुस्ताङको मुक्तिनाथमा एकै दिन आठ वटा हेलिकप्टरले उडान गरेका छन् । जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौँ दुईतर्फी उड...

barnanmedia.com१० हप्ता अघि

अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य समुद्री अभ्यास रद्द

संयुक्त राज्य अमेरिकाले आगामी महिना जमिन र पानी (समुद्र) मा अवतरण गर्ने भनेको विशाल संयुक्त अभ्यास रद्द गरेको दक्षिण कोरियाले सोमबार जनाएको छ। इरानसँगको युद्धका कारण सैन्य बल उपलब्धतामा बाधा पुगेक...

deshsanchar.com१० हप्ता अघि

बाटो र भीरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

बैतडी – घरको भित्तामा लहरै मौरीका घार छन्। स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन्।

deshsanchar.com१० हप्ता अघि

दुई वर्षअघि सम्पन्न योजनाको अझै भएन भुक्तानी

हुम्ला – खार्पुनाथ गाउँपालिका– ५ को खार्पुको धार्मिकस्थल शिबालय क्षेत्रमा निर्माण सम्पन्न भएका पर्यटक पूर्वाधार संरचनाको भुक्तानी हुन सकेको छैन। पर्यटन मन्त्रालय र गाउँपालिकाको लागत साझेदारीमा निर्...

deshsanchar.com१० हप्ता अघि

बागमती प्रदेश सरकारमा सहभागी राप्रपाका तीन प्रदेश सभा सदस्य पदमुक्त

काठमाडाैँ – राप्रपाले पार्टीको पटकपटकको निर्देशन अवज्ञा गरेको, ह्विप उल्लंघन गरेको र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेश सभा सदस्यहरूमा...

deshsanchar.com१० हप्ता अघि

बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी

बेलायतले किएभलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले सोमबार दावी गरेको छ। क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन गर्ने प्लान्टहरू नष्ट गर्ने चेतावन...

deshsanchar.com१० हप्ता अघि

पश्चिमी अमेरिकी सहर नेभाडा नजिक डढेलो फैलिँदा हजारौँ विस्थापित

तीव्र गतिमा फैलिने हावाबाट चल्ने जङ्गली आगो पश्चिमी अमेरिकी सहर रेनोतिर बढ्ने क्रम तीव्र बनेपछि नेभाडाका अधिकारीहरूले सोमबार दशौँ हजार मानिसलाई घर खाली गरी सुरक्षित स्थलमा सर्न आग्रह गरेका छन्। विद...

deshsanchar.com१० हप्ता अघि

कर्णालीका नौ जिल्लामा फलफूल बगैँचा स्थापना हुने

जुम्ला – कर्णालीका नौ जिल्लामा फलफूल बगैँचा स्थापना गरिने भएको छ। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, कार्यान्वयन एकाइ सुर्खेतले बगैँचा स्थापना गर्न लागेको हो।

deshsanchar.com१० हप्ता अघि

सभामुख अर्याल अस्पताल भर्ना

काठमाडाैँ – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल उपचारका लागि अस्पताल भर्ना भएका छन्।

deshsanchar.com१० हप्ता अघि

मुगुमा सिमी नफलेपछि कृषक चिन्तित

मुगु – मुगुमा यस वर्ष अत्यधिक वर्षाका कारण सिमी बोटमै नफलेपछि कृषकहरू चिन्तित बनेका छन्।

deshsanchar.com१० हप्ता अघि

हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य

हुम्ला – हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। किसानका स्याउका बोटमा फलेका दान बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्‍याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्न...

deshsanchar.com१० हप्ता अघि

नेपालमै बनेको सिप्रदी यात्री पी–२ स्कुटर सार्वजनिक

काठमाडौं – नेपालमा निर्माण गरिएको विद्युतीय स्कुटर सिप्रदी यात्री पी–२ सार्वजनिक गरिएको छ। यात्रीले पी–२ लाई तीनवटा भेरियन्टमा बजारमा ल्याएको हो।

deshsanchar.com१० हप्ता अघि

युक्रेनलाई हवाई रक्षा जुटाउन युरोपेली समर्थक एकजुट

रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा प्रमुख युरोपेली समर्थक राष्ट्रहरू किएभमा भेला भएका छन्।

deshsanchar.com१० हप्ता अघि

हर्मुज खुलाउनेबारे इरान–ओमान छलफल

हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले मङ्गलबार इरान भ्रमण गर्ने भएका छन्। उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्...

barnanmedia.com१० हप्ता अघि

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने विषयमा छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले गत साता इजरायल भ्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर...

barnanmedia.com१० हप्ता अघि

व्यापार युद्धमा अमेरिकालाई जित्न खोज्नु मूर्खता: ट्रम्प प्रशासन

ट्रम्प प्रशासनले क्यानाडालाई अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु 'मूर्खता' हुने चेतावनी दिएको छ। व्यापार वार्ता असफल भएपछि करिब २० अर्ब डलरका क्यानाडेली वस्तुमा अमेरिकामा ५० प्रतिशत महसुल ला...

barnanmedia.com१० हप्ता अघि

दिल्लीमा सीजेपीले फेरि विरोध प्रदर्शन गर्ने, नीट पीडितका परिवार पनि सहभागी हुने

कक्रोच जनता पार्टी (सीजेपी) ले आगामी सेप्टेम्बर ५ तारिखमा दिल्लीमा विशाल विरोध मार्च निकाल्ने घोषणा गरेको छ । केन्द्र सरकारले गत जुलाई २५ मा युवाहरूसँग गरेका वाचाहरू पूरा नगरेको आरोप लगाउँदै पार्ट...

barnanmedia.com१० हप्ता अघि

सरकारले जेन-जी आन्दोलनका सहिद र घाइतेको माग सम्बोधन ‘डेडिकेटेड टिम’मार्फत गराइने

काठमाडौं — सरकारले जेन-जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूका माग समर्पित संयन्त्र (डेडिकेटेड टिम)मार्फत सम्बोधन गर्ने गरी काम अघि बढाउने भएको छ । सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा गृह मन्...

barnanmedia.com१० हप्ता अघि

४७ उपसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले ४७ उपसचिवकाे सरुवा गरेकाे छ । साेमबार मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे। टंकराज गाैतमलाई दुल्लु नगरपालिका दैलेख सरुवा गरिएका...

barnanmedia.com१० हप्ता अघि

चीनले भन्यो, मध्य पूर्व र फारसी खाडी क्षेत्र एक महत्वपूर्ण मोडमा छन्

चिनियाँ विदेशमन्त्री वाङ यीले मध्यपूर्व र फारसी खाडी क्षेत्र एक महत्वपूर्ण मोडमा पुगेको बताएका छन्। उनले सम्बन्धित पक्षहरूलाई सकेसम्म चाँडो वार्तामा फर्कन आग्रह गरेको बीबीसी फारसीले जनाएको छ। चिनि...

barnanmedia.com१० हप्ता अघि

इमरान खानको सम्बन्धमा जेमिमा गोल्डस्मिथले बेलायती सरकारलाई गरिन् यस्तो माग

जेमिमा गोल्डस्मिथले आफ्ना पूर्व पति तथा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको मुद्दामा बेलायती सरकारसँग तीखो प्रश्न उठाएकी छन्। X मा एक पोस्टमा, जेमिमा गोल्डस्मिथले प्रधानमन्त्री एन्डी बायर्...

barnanmedia.com१० हप्ता अघि

लद्दाखको एउटा गाउँका केटीहरू जसले टेलिस्कोपको मद्दतले मानिसहरूलाई चन्द्रमा र ताराहरूको भ्रमण गराउँछन्

रातको १० बजेको छ, र एकदमै चिसो छ। त्यस क्षेत्रमा तेज हावा चलिरहेको छ। गाउँलेहरू र उनीहरूका पाहुनाहरूले खाना खाइसकेका छन्, तर सुत्न तयार हुनुको सट्टा, उनीहरू उत्साहित देखिन्छन्। हरेक रात, यस सानो ...

barnanmedia.com१० हप्ता अघि

इमरान खानको स्वास्थ्य उपचारका लागि २१ पूर्वक्रिकेट कप्तानहरूको अपिल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमा उचित र मानवीय चिकित्सा सेवा उपलब्ध गराउनुपर्ने माग गर्दै विश्वभरका पूर्वक्रिकेटरहरू फेरि एकपटक एकजुट भएका छन् । भारतका सुनिल गावस्कर र कपिल देवसहित...

barnanmedia.com१० हप्ता अघि

चीनले महत्वपूर्ण चन्द्रमा प्रक्षेपण सन् २०२७ सम्मका लागि स्थगित गर्यो

चीनलले “मानवयुक्त अन्तरिक्ष” कार्यक्रमलाई ढिलाई गर्ने घोषणा गरेको छ।चाइना म्यान्ड स्पेस एजेन्सीले आइतबार आफ्नो बहुप्रतिक्षित चाङ’ए ७ चन्द्र अन्वेषण अभियानको बारेमा एक संक्षिप्त घोषणा जारी गर्दै प्र...

barnanmedia.com१० हप्ता अघि

शंकर पोखरेललाई खाल्डामा खसाएर विष्णु पौडेल केपी ओलीको काखमा

नेकपा एमालेमा सबैभन्दा मौकापरस्त नेताका रूपमा चिनिन्छन् विष्णु पौडेल । पार्टीभित्रको शक्ति सन्तुलन र प्रतिद्वन्द्वितामा खेलेर आफ्नो स्वार्थ सुरक्षित गर्न माहिर मानिन्छन् पौडेल । कुनै समय एमालेमा के...

barnanmedia.com१० हप्ता अघि

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठनका लागि सिफारिस

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठनका लागि सिफारिस गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनःगठित मौजुदा मन्...

ratopati.com१० हप्ता अघि

भन्सार छलीको सामान दाखिला

झापा । सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठुलो परिमाणको मोबाइल पाट्र्ससहित रु १८ लाखभन्दा बढी मूल्यको सामान बरामद गरी भन्सार दाखिला गरेको छ । मेचीनगर नगरपालिका–४ स्थित मा...

barnanmedia.com१० हप्ता अघि

भारतमा फेरि सडकमा उत्रिँदै कक्रोच पार्टी

भारतमा कक्रोच जनता पार्टी(सीजेपी)ले फेरि सडकमा प्रदर्शन गर्ने घोषणा गरेको छ । नीट प्रश्नपत्र बाहिरिएको घटनामा महिनौं प्रदर्शनपछि तत्कालीन शिक्षामन्त्री धमेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको