पूर्वरथीहरूलाई किन बोलाइयो जङ्गीअड्डा ?
nepalviews.com · Sat May 23 06:03:05 GMT 2026

काठमाडौं । जङ्गीअड्डामा अवकाश प्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम गरिएको छ ।
शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि वहन गरिरहेको जिम्मेवारी तथा महत्त्वपूर्ण कार्य तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।
Read full story at source (nepalviews.com)