चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै
kendrabindu.com · Tue Sep 08 07:00:38 GMT 2026

एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा पहिरोबाट प्रभावित मुख्य क्षेत्रमा पुग्ने एकमात्र स्थलमार्गलाई सुरक्षित र सञ्चालनयोग्य बनाउने प्रयास तीव्र पारिएको छ ।
आकस्मिक उद्धार टोलीले जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्नुका साथै सडकछेउका भिरालो भूभागलाई मजबुत बनाउने काम गरिरहेका छन् ।
Read full story at source (kendrabindu.com)