सरोद वादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित
arthadabali.com · Tue Jun 16 11:24:46 GMT 2026

नेपाली सरोद वादक तथा संगीतकार सुदर्शन राजोपाध्याय भारतको पुणेमा प्रतिष्ठित ‘कलाक्षेत्रम्’ उपाधिबाट सम्मानित गरिएको छ।
महाराष्ट्रको सांस्कृतिक सहर पुणेमा हालै आयोजित ‘भारत उत्सव–२०२६’ कार्यक्रममा संगीत तथा सांस्कृतिक प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै राजोपाध्यायलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रमको आयोजना अखिल लोककला सांस्कृतिक संगठनले गरेको थियो।
Read full story at source (arthadabali.com)