भारत भ्रमणमा जाँदै रवि लामिछाने, मोदीलाई भेट्न प्रयास गर्ने
makalukhabar.com · Sun May 24 06:29:09 GMT 2026

फाइल तस्बिर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने औपचारिक भ्रमणका लागि भारत जान लागेको स्रोतले जनाएको छ ।
Read full story at source (makalukhabar.com)